काँचुली विशेष


कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै राष्ट्रिय जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित...

  • बाँकेको नेपालगन्जमा निषेधाज्ञा अवज्ञा गर्ने ३१५ जनालाई कारबाही गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले निषेधाज्ञा अवज्ञा गरी सडकमा हिड्ने ब्यक्ति तथा सवारीसाधानलाई कारबाहीको दायारामा ल्याएको हो । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण...

  • फाइल फोटो बाँकेका दुई वटा अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमित बिरामीहरुको १२ घण्टा भित्रमा मृत्यु भएको छ । आइतबार राती ९ बजेदेखि आजबिहान साढे ८ बजे भित्रमा उनिहरुको मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका...

  • प्युठान निर्वाचन क्षेत्र नम्वर 'क' बाट निर्वाचित सांसद हरी प्रसाद रिजाल लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका छन । उनले आइतबार बेलुका प्रदेश प्रमुखबाट मुख्यमन्त्री शंकर पोखरेलसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा सपथ खाएका हुन् । कोरोना महामारी...

  • तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी...

  • दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्वर्गद्वारी टोलमा पार्किङ गरि राखिएको भारतीय कारमा मृत भेटिएका तीन बच्चाको पहिचान खुलेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका...

  • लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार पोखरेलले राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ । प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी...

  • तुलसीपुरको स्याउली बजार नजिकै ३ जनाको शव फेला परेको छ । स्वाउली बजार नजिकै पार्किङ गरिएको भारतीय कारमा तिन जना बालबालिकाको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपरले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका(६ स्वर्गद्वारी टोलमा आरजे ०१ सीसी ०८८५...

  • कोरोना भाइरस संक्रमणको महामारीको दोस्रो लहर शुरू भएसँगै यतिबेला नेपालको सबैभन्दा बढी कोरोना प्रभावित शहर बाँकेको नेपालगञ्ज हो । नयाँ वर्ष २०७८ लागेसँगै संक्रमण बढेको नेपालगञ्जमा २ हप्तामै कोरोना महामारी नियन्त्रण बाहिर पुगिसकेको छ । बाँकेमा कोरोना...

  • बाँकेका कोरोना संक्रमणलाई परास्त गरी डिस्चार्ज हुने क्रम बढ्न थालेको छ । शनिबार मात्र १११ वर्षिया बृद्धाले कोरोनासँगको लडाई जितेकी छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार १११ वर्षिया बृद्धा सहित शनिबार बाँकेका...