काँचुली विशेष


नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमणमा परेका पत्रकारहरुको उपचार परामर्शका लागि फिजिसियन/फोक्सो रोग बिशेषज्ञ डा. सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको छ । सोमवार महासंघ...

  • नेकपा एमालेको माधव कुमार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नहुने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने जानकारी दिए । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले...

  • नेकपा (एमाले) माधव नेपाल-झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ । बिहान साढे नौ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको...

  • राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको...

  • आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विपक्षी दलको समेत मत पाउन कठिन छ । आज दिउँसो १ बजे बस्ने संसद बैठकमा ओलीले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । कुन–कुन पार्टी मिलेर बैकल्पिक...

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले आईतबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरभित्रका औषधि पसलको अनुगमन गरेको छ । कोरोना बिरामीहरुको उपचारकालागि प्रयोग गरीने 'रेम्डीसिभिएर' नामक औषधीको अभाव भएको तथा कालोबजारीले चर्को...

  • नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सघाउने जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) संक्रमणको दोस्रो लहरले बाँकेमा बिकराल समस्या उत्पन्न गराएको भन्दै महासंघ बाँकेले दैनिक जसो संक्रमण र मृत्युको खबरले...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने 'अक्सिजन लिक्विड' आइपुगेको छ । आईतबार दिउँसो 'अक्सिजन लिक्विड' बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेको हो । बिरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड...

  • बाँकेमा उपचाररत कोरोना भाईरस संक्रमितमध्ये थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जमा ५ र नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा ३ गरी ८ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेहरुमा भेरीमा उपचार गराईरहेका बढैयाताल-१ बर्दियाका ३०...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आईतबार बिहान सवा ८ बजेतिर सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस पोष्ट गरे । कोरोनाले ग्रस्त बाँकेको कोहलपुर, दाङ र रुपन्देहीकालागि आवश्यक अक्सिजन लिक्विड र अक्सिजन सिलिण्डर आईपुगेको जानकारी दिदै मुख्यमन्त्री...