बाँकेमा उपचाररत कोरोना भाईरस संक्रमितमध्ये थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जमा ५ र नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा ३ गरी ८ जनाको ज्यान गएको हो...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आईतबार बिहान सवा ८ बजेतिर सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस पोष्ट गरे । कोरोनाले ग्रस्त बाँकेको कोहलपुर, दाङ र रुपन्देहीकालागि आवश्यक अक्सिजन लिक्विड र अक्सिजन सिलिण्डर आईपुगेको जानकारी दिदै मुख्यमन्त्री...
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेपछि झलनाथ खनाल-माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । समूहका स्थायी कमिटी सदस्यहरूको शनिवार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकाल्दै २४ अल्टिमेटम...
सुन्दरी गायिका पारु राई नयाँ म्युजिक भिडियोसहित लामो समयपछि दर्शक श्रोतामाँझ फेरि आउदै छिन् । युके कर्मथलो भएकी पांचथरकी पारुले सुनसरीको इटहरीमा रहदाँ साँगीतिक क्षेत्रमा आफ्नो छाप छाडेकी थिईन । “प्यास” नामक गिती एल्बम रिलिज गरिसकेकी पारुले सो एल्बमबाट...
बाँकेको राप्तीसोनारी गाउँपलिका वडा नं. ९ ढकेरीमा ६ सय ७० घरधुरीमा स्वच्छ खानेपानी पुगेको छ । ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गत वडाका बुचापुर, उद्दैन, खैरी, गुरुवागाँउ, ढकेरी तथा वडा नं. ८ को नयाँ गाउँमा गरी ६ सय ७० घरमा स्वच्छ खानेपानी...
बाँकेको कोहलपुर नगरपालिकाले कोरोना भाईरसबाट संक्रमित भई होम आईसोलेशनमा बसेकाहरुलाई चिकित्सकीय परामर्श सहितको सेवा सुरु गरेको छ । कोरोनाबाट संक्रमित नगरवासीहरुलाई उनिहरुकै घरमा पुगेर आवश्यक परामर्श सहितको चिकित्सकीय सेवा प्रवाह गर्ने उद्धेश्यले...
कोरोना भाईरसबाट संक्रमित भएर उपचार गराईरहेका थप ३ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ३ जनाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना नेपालगन्जका र १ जना जानकी गाँउपालिकाका रहेका...
बाँकेबाट एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरसको हटस्पट बनेको बाँकेबाट शनिबार एकैदिन ४०९ जना व्यक्ति डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल...
जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै...
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन । सोमबार र बिहीबार मन्त्रिपरिषदको...