काँचुली विशेष


कोरोना भाईरस संक्रमणबाट बाँकेमा थप ११ जनाले ज्यान गुमाएका छन । मंगलबार राती ८ बजेदेखी बुधबार बिहान १० बजेको अवधिमा भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...

  • बाँकेमा कोरोना संक्रमण भाईरस (कोभिड-१९) बाट हालसम्मकै उच्च सँख्यामा ज्यान गएको छ । मंगलबार एकैदिन बाँकेका बिभिन्न अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५० पुगेको छ । जसमध्ये...

  • नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो । यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने छ । कोरोना भाइरसको महामारी...

  • नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ४ सय ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर २० हजार ५ सय ९६ आरटी पिसिआर र ७ सय २० एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

  • लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ । कार्यक्रम अनुसार जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ । त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने...

  • युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी...

  • बर्दियामा अस्पतालबाट डिस्चार्ज भएकै राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार राजापुर-४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो । वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा...

  • नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् । सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् । परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले एक बिज्ञप्ती मार्फत जानकारी...

  • बाँकेमा कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने 'रेमडिसिभिर' नामक औषधिको कालोबजारी गर्ने एक मेडिकललाई कारबाही गरीएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालभित्र संचालित गौतम बुद्ध नेपालगन्ज फार्मेसी प्रालिले बिना बिल रेमडिसिभिर बिक्रि गरेको...

  • कोरोना भाईरस संक्रमणबाट बाँकेमा २१ वर्षिय युवासहित १२ जनाले ज्यान गुमाएका छन । पछिल्लो २३ घण्टाको अवधिमा भेरी अस्पतालमा ८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र होम आइसोलेसनमा एकजना गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड(१९ संकट...