बाँकेमा पछिल्लो समयमा कोरोना संक्रमण तिब्र रुपमा बढेसँगै मृत्यु दर पनि ह्वात्तै बढेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार बैशाख महिनाभर बाँके जिल्लाका...
बाँकेमा कोरोना भाइरस संक्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा-१ बर्दियाका ३४ वर्षिया गर्भवतीले कोभिड संक्रमणकै कारण ज्यान गुमाएकी हुन । बैशाख २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ बैशाखमा थप उपचारका लागि भेरी अस्पतालमा भर्ना...
तस्वीर बिमल चन्दको फेसबुकबाट प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ । त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो । तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले...
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । कोरोना भाईरस (कोभिड-१९) को महामारीका बिच महासंघ बाँकेको शुक्रबार सम्पन्न दोस्रो बैठकले एम्बुलेन्स खरीद गरी संचालन गर्ने...
बाँकेमा कोभिड १९ महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । लकडाउनकै अबधिमा कोरोना संक्रमण हुने दर र मृत्यु हुने दर पनि तिब्र रुपमा बढिरहेको छ । यस्तो महामारी र लकडाउनका बिच काठ तस्करहरु भने सक्रिय रहेको पाइएको छ...
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहका बीच ओलीलाई पद तथा गोपनीयताको सपथ...
फाइल फोटो रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा...
कोरोना महामारीका बिच बेटर बाँकेले सामाजिक कार्यमा सक्रियता देखाएको छ । कोरोनाको चपेटामा परेका बाँकेवासीको सुविधाकालागि बेटर बाँकेले अक्सिजन सहितको एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । अस्ट्रेलियामा अध्ययनरत अर्नुन रेग्मी र विकास अधिकारीको आर्थिक...
बाँकेका कोरोनालाई परास्त गर्नेको सँख्यामा उल्लेख्य बृद्धि भएको छ । बिहिबार मात्रै बाँकेका बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा बसेका ६ सय २१ जना डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार २ सय ९१ महिला तथा ३ सय ३० जना...
बिहिबार बाँकेमा २ सय ३५ जनालाई कोरोना संक्रमण देखिएको छ । जिल्लाका दुई वटा ल्यावमा ४०५ जनाको स्वाव परिक्षण गरिएकोमा २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेभित्रका १ सय २९ र जिल्ला बाहिरका...