कोरोना महामारीबिच बिरामीहरुको उपचारकालागि अत्यावश्यक अक्सिजन भण्डारणकालागि ल्याईएको लिक्विड अक्सिजन ट्याङ्क जडान गरीएको छ । सोमबार भेरी अस्पताल परिसरमा २० हजार लिटर क्षमताको ट्याङ्क...
कोरोना महामारीका बिच बाँकेको कोहलपुरमा २७ करोड ८८ लाख रुपौयाँ लागत बराबरको बसपार्क निर्माण कार्य सुरु गरीएको छ । कोहलपुर नगरपालिकाले कोहलपुर चौराहदेखी पुर्वतर्फको खाली जग्गामा लामो दुरीको बसपार्क निर्माण गर्न लागेको हो । ५ विगा १६ कठ्ठामा निमार्ण...
पछिल्लो २४ घण्टामा बाँकेमा ७५ जना कोरोना भाईरसका संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका दुई वटा ल्यावमा गरीएको परिक्षणमा थप ७५ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेका कोरोना फोलक पसृन तेज ओलीका अनुसार नेपालगन्ज...
पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी क्षेत्रमा अक्सीजन सिलिण्डर बोकेको जिप दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको तुलसीपुर जाँदै गरेको जिप दुर्घटनामा परेको हो । प्रहरी अस्पताल नेपालगन्जबाट अक्सिजन भरिएका सिलिन्डर लिएर जादै गरेको...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूविरुद्ध हदैसम्मको निकृष्ट काम भएको भन्दै आपत्ति जनाएका छन् । कोरोना संक्रमित भएर आइसोलेशनमा रहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट व्यक्तिहरूले आफूलाई जोडेर अफवाह फैलाएको भन्दै उनले आपत्ति...
नेकपा माओवादी केन्द्र कोहलपुरले कोरोना संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ । आईतबार माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वमा कोहलपुर वडा नं. १ मा घरदैलो अभियान संचालन गरीएको छ । कोरोनाबाट संक्रमित...
बाँके जिल्लाको एक सामुदायिक वनमा वयस्क अवस्थाको एक भाले पाटे बाघ मृत अवस्थामा फेला परेको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित गोकुल सामुदायिक वनको खण्ड ५ मा पर्ने खैरी वन क्षेत्रमा मृत अवस्थामा रहेको अन्दाजी १० बर्षको वयस्क भाले पाटे बाघ फेला...
कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ केन्द्रीय अस्पताल र ९ प्रादेशिक अस्पतालमा भेन्टिलेटर,...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए । ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको...