प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएकोप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्दै उनले राष्ट्रपतिको विरोध गर्नेहरुले...
सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र जोशी छुट्टाछुट्टै...
प्रधानमन्त्रीले न राजीनामा दिएका छन्, न संसदीय प्रक्रियाबाट पदमुक्त भएका छन् । तर, अचानक नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट २१ घन्टे म्याद जारी, व्यक्तिविशेषको कुर्सी सुरक्षित गर्न संविधान कुल्चिएको भन्दै संविधानविद् र प्रतिपक्षी राजनीतिक दलद्वारा...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढिरहेको छ । तुलनात्मक रुपमा पछिल्ला केहिदिनमा संक्रमित हुनेको संख्या केही घटे पनि मृत्यु दर भने ह्वात्तै बढेको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ७:३० बजेको समय भित्र बाँकेका दुइवटा...
वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि अचानक आह्वान गर्नु संविधानलाई नै समाप्त पार्ने कदम भएको बताएका छन् । उनले संसदलाई भोलिकै दिनबाट समाप्त पार्ने उद्देश्यका साथ यस्तो आह्वान भएको प्रष्ट...
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु...
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी...
सिन्धुपाल्चोकका विराज थापाले २ महिनाअघि गएको चैत महिनामा मात्रै अधिवक्ताको लाइसेन्स पाएका थिए । त्रिभूवन विश्वविद्यालयबाट ५ बर्षे बिए एलएलबी कोर्ष पूरा गरेका थापाले आफ्नो पहिलो मुद्धा नै सरकारविरुद्ध हालेका थिए । रिट दायर गरेको दोश्रो दिननै मुद्दा...
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् । आज बसेको मन्त्रिपरिषद...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो । अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकोमा अब ‘मिडवेस्ट युनिभर्सिटी’ भएको छ । शिक्षासम्बन्धी ऐन संशोधन...