प्युठानमा मंगलबार ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार मंगलबार जिल्लाका विभिन्न स्थानका...
बाँकेका बिभिन्न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखी मंगलबार बिहान ७ बजेको अवधिसम्म जिल्लाभित्र र बाहिरबाट उपचारकालागि आएका १० जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको...
नेपालगन्जको भेरी अस्पताल परिसरमा संचालित अन्जनी माता रसोईलाई भृकुटीनगर टोल बिकास समितिले सोमबार आर्थिक सहयोग गरेको छ । अस्पतालमा उपचार गराउन आउने बिरामी र बिरामीका कुरुवालाई दैनिक साँझ र बिहान प्रति छाक २० रुपैयाँमा खाना खुवाउँदै आइरहेको अन्जनी माता...
बाँकेको कोहलपुरमा 'कोभिड खाद्य बैंक'को स्थापना गरिएको छ । कोरोना भाईरसका कारण जारी निधेषज्ञामा अति विपन्न परिवारमा खाद्यन्न समस्या भएपछि कोहलपुरमा कोभिड खाद्य बैंक स्थापना गरिएको हो । “रोगले होइन भोकले कोही मर्न नपरोस्” भन्ने उद्देश्यका साथ कोभिड...
बाँकेमा कोरोना संक्रमणको दर दुई अंकमा झरेको छ । जिल्लाका दुई वटा प्रयोगशालामा गरीएको परिक्षणमा सोमबार बाँकेका ४० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । कुल २९७ नमुना परीक्षण गर्दा सोमबार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ४०...
कोरोनाको हट स्पटका रुपमा रहेका बाँकेमा कोरोना संक्रमणको दर हट्न थालेको छ । पछिललो केही दिनयता जिल्लाभित्रका संक्रमितहरुको सँख्यामा उल्लेख्य कमि आएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार कोरोना संक्रमितहरुको...
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्रहित विपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी...
कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार र आईतबार राति बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन...
विपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न सोमबार सर्वोच्च अदालत जाँदैछन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु सोमबार बिहान सर्वोच्च जान लागेका हुन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्यालय समय सुरु...
जिल्ला सुरक्षा समिति बाँकेले जारी रहेको निषेधाज्ञालाई जेठ १७ गते मध्यराती १२ बजे सम्मकालागि थप गर्ने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि नेपालमै पहिलो पटक बैशाख ८ गते नेपालगन्ज उपमहानगर क्षेत्रबाट सुरु भएको निषाधाज्ञा अहिले बाँके...