बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ संक्रमितको हिजो बेलुका ६ बजेदेखि आज बिहान साढे ५ बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानका...
विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत...
राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय आयोजनाको काम निर्धारित अवधिमै सकिने दावी गरिएको छ । कोभिड-१९ को असरले केही अवरोध भए पनि निर्माणको कामलाई तीव्रता दिइएपछि निर्धारित अवधिमै सकिने गरी काम भइरहेको छ । पहिलो चरणको सुरुङ खन्ने काम निर्धारित अवधिभन्दा...
नेपाल पत्रकार महासंघ बाँके शाखाले संचालन गरेको 'एम्बुलेन्स खरीद अभियान'मा सहयोग जुट्ने क्रम जारी छ । नयाँ नेतृत्व आएसँगै कोरोना महामारीलाई लक्षित गर्दै महासंघले एम्बुलेन्स सेवा संचालनमा ल्याउने निर्णय गरेको थियो । एम्बुलेन्स खरीदकालागि आवश्यक सहयोग...
प्युठानको मल्लरानी गाउँपालिकाले समुदायस्तरमै कोरोना परीक्षण सुरु गरेको छ । यसअघि खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै स्वाब संकलन गरी कोरोना परिक्षण गर्दै आएको पालिकाले अब भने समुदायस्तरमै पुगेर संक्रमित खोज्न थालेको हो । परीक्षणलाई सहज बनाउन...
सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या...
एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ । एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले...
सरकारले कोरोना संक्रमणविरुद्ध खोपको प्रभावकारिताका सन्दर्भमा अस्पतालहरुसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो । ‘अस्पतालमा...
नेकपा माओवादी केन्द्रको भातृसङ्गठन वाईसीएल बाँके र अखिल क्रातिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन । बुधबार बाँकेको कोहलपुरस्थित डुडुवा खोलाको समशानघाटमा प्रधानमन्त्री ओलीको धार्मिक संस्कार अनुसार चितामा राखेर पुत्ला जलाईएको...
कोहलपुर प्रहरीले पासको दुरुपयोग गर्दै यात्रुबाट दोब्बर भाडा उठाउने २ सवारी साधन र त्यसका चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । बुधबार कोहलपुर नगरपालिका ११, कोहलपुर चौराहाको पश्चिमबाट यातायात समितिमा काम गर्ने बिचौलियाको सहयोगमा यात्रुहरुबाट...