कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले जेजस्ता विकृति भइरहेका...
दाह्री ग्याङ प्युठान मानवीय सेवामा लागिरहेको छ । बिरामी भइ उपचारमा समस्या परेका, बाढी पहिरो पिडित, आगलागी पिडित लगायत समाजमा पर्ने समस्याहरुलाई समाधान गर्न आर्थिक संकलन गरी पिडितहरुलाई सहयोग उपलब्ध गराउदै आएको छ । ग्याङले आज मात्रै हात जलेर बिरामी...
संसारकै १०० जना प्रभावशाली महिलाको सूचीमा पर्न सफल सामाजिक अभियन्ता सपना रोका मगरलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार सरकारी जग्गा कब्जा गरेरको आरोपमा महानगरीय प्रहरीले मगरसहित हाम्रो टीम नेपालका १७ जना पक्राउ गरेर ६ घण्टापछि रिहा गरेको छ । सार्वजनिक...
बाँकेमा थप एक हप्ता निषेधाज्ञा (लकडाउन) थप गरीएकाे छ । गत बैशाख १३ गतेदेखि बाँकेभरी लागू गरीएकाे लकडाउनकाे समय पुन एक हप्ता थप गरीएकाे हाे । यस पटककाे लकडाउन केही खुकुलाे पारिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जिल्लाभित्र संचालित सार्वजनिक...
परिलक्षित संस्थाले बाँकेमा ९६ जनालाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । जिल्लाका कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाका भित्रका अपांगता समूह र विद्यार्थीलाई कुल ९६ जनालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरिएको...
फाइल फोटो बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचाररत उनिहरुको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठान, दाङ र दैलेखका एक/एकजना रहेका छन । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज...
एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेता नारायण प्रसाद चालिसेको आईतबार अन्तेष्टी गरिएको छ । शनिबार सडक दुर्घटनमा ज्यान गुमाएका चालिसेको मानखोला स्थित घाटमा अन्तेष्टी गरिएको हो । ४७ वर्षिय चालिसेको पार्थिक शरिरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलक...
जिवन ज्योती स्कुल कोहलपुरले मेचि महाकालि बुहारी संयुक्त आवाज बाँकेले सञ्चालीत कोभिड कोरोना राहात कोषमा २५ बोरा चामल सहयोग गरेको छ । मेचि महाकाली बुहारी संयुक्त आवाजले बिपन्न तथा एकल महिला, हिंसामा परेका महिला तथा बालबालिकाकालागि सहयोग पु¥याउदै आएको...
नगरपालिकामा चरम बेथिति देखिएको भन्दै नेपाली काँग्रेस कोहलपुर नगर समितीले बाँकेको कोहलपुर नगरपालिकामा तालाबन्दी गरेको छ । आईतबार नगरपालिका घेराउ गर्न गएका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा लेखा शाखामा...
तीन साता पनि झण्डा हल्लाउन नपाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएका २० मन्त्रीको तलब पाक्यो कि पाकेन ? यसबारे निवर्तमान मन्त्रीहरू नै अलमलमा परेका छन् । मन्त्रीबाट हटेपछि तलब भत्ता नपाएको निवर्तमान मन्त्री लक्ष्मणलाल कर्णले बताए । उनले भने, ‘अहिलेसम्म...