नगरपालिकामा चरम बेथिति देखिएको भन्दै नेपाली काँग्रेस कोहलपुर नगर समितीले बाँकेको कोहलपुर नगरपालिकामा तालाबन्दी गरेको छ । आईतबार नगरपालिका घेराउ गर्न गएका नेपाली काँग्रेसका नेता...
तीन साता पनि झण्डा हल्लाउन नपाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएका २० मन्त्रीको तलब पाक्यो कि पाकेन ? यसबारे निवर्तमान मन्त्रीहरू नै अलमलमा परेका छन् । मन्त्रीबाट हटेपछि तलब भत्ता नपाएको निवर्तमान मन्त्री लक्ष्मणलाल कर्णले बताए । उनले भने, ‘अहिलेसम्म...
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी (प्रहरी उपरीक्षक) फेरिएका छन । प्रहरी प्रमुखका रुपमा बाँकेमा कार्यरत प्रहरी उपरीक्षक ओमबहादुर राना सरुवा भएर गएका हुन भने बाँकेमा नयाँ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी आएका छन । आइतबार बाँके प्रहरीले एक...
प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बाँकेमा प्रहरी प्रमुखको रुपमा एक बर्षे कार्यकाल बिताएका छन । गत बर्ष असार ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भइ आएका उनले आफ्नो एकबर्षे कार्यकाल सफल रुपमा बिताएका हुन । एकबर्षे अबधिमा...
बाँकेको कोहलपुरका युवाहरुले जातीय विभेद बिरुद्ध साँकेतिक बिरोध जनाएका छन । जातीय विभेदलाई संरक्षण गर्ने सरकारका बहालवाला मन्त्रीको बर्खास्तीको माग गर्दै कोहलपुरका युवाहरु सडकमा उत्रिएका हुन । जातीय विभेद जस्तो जघन्य अपराधको अनुसनधानकालागि प्रहरी...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी समिति बैठक बोलाएका छन् । बैठक आइतबार बिहान नौ बजे बालुवाटारमा बस्ने गरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । नेताहरुका अनुसार बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई...
नेकपा माओवादी केन्द्र कोहलपुर कमिटिद्वारा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको लागि १ लाख बढि सहयोग गरेको छ । शुक्रबार कोहलपुरमा एक आनौपचारीक कार्यक्रम गरी सिन्धुपाल्चोक जिल्लामा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको विपत कोषमा कोहलपुर नगर...
नेपालगञ्ज उप-महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ । बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन । बजेट प्रस्तुत...
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगहरू तथा न्याय परिषदमा नियुक्ति गरेकी छन् । बिहीबार संवैधानिक आयोगहरुमा २० जना र न्याय परिषदमा एकजनाको नियुक्ति भएको हो । राष्ट्रपति कार्यालयका अनुसार संवैधानिक परिषदको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान...
सुर्खेतमा फेरि असार १७ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर महतले केही खुकुलो पारी एक हप्ताका लागि थप्ने निर्णय भएको जानकारी दिए । कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १४ गते...