फाईल तस्बिर । दाङ प्रहरीले तास खालबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उप-महानगरपालीका वडा नं. ८ कटकुईयास्थित विष्णु प्रसाद शर्माको घरमा जुवातास खेलीरहेको अवस्थामा प्रहरीले...
केहीदिन अघि मात्र बाँके प्रहरीको कमान्ड सम्हालेका एसपी (प्रहरी उपरीक्षक) श्यामकृष्ण अधिकारीले बुधबार बाँकेका पत्रकारहरुसङ्ग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन । पत्रकारहरुसङ्गको भेटघाटमा उनले आफ्नो कुनै छुट्टै नयाँ कार्ययोजना नभएको र नेपाल...
बाँके प्रहरीले स्कुटरको डिक्कीबाट चितुवाको छाला बरामद गरेको जनाएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारहरुको भेटघाटका क्रममा बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपाने चितुवाको छालासहित २ जनालाई नियन्त्रणमा लिएको जनाएका हुन । असार...
नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी...
नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेले घरवहालमा ५० प्रतिशत छुट दिन अपिल गरेको छ । विशवब्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीका कारण सिंङ्गो देश आक्रान्त भईरहेको बताउँदै मंचले बाँके जिल्लाभित्रका सम्पूर्ण घरधनिहरुलाई घरबहालमा छुट दिन आपिल गरेको हो...
हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ । आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ । यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका...
गर्मी छल्न चिसो कोठामा बसेका पोर्टल्याण्डका बासिन्दा । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि कम्तिमा ६० जनाको ज्यान गएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ । ज्यान गुमाउनेहरुमा...
फाइल फोटो आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि...
कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले जेजस्ता विकृति भइरहेका छन्, भनीसाध्य छैन । सम्बन्धित निकायले सामान्यभन्दा सामान्य चासो पनि...
दाह्री ग्याङ प्युठान मानवीय सेवामा लागिरहेको छ । बिरामी भइ उपचारमा समस्या परेका, बाढी पहिरो पिडित, आगलागी पिडित लगायत समाजमा पर्ने समस्याहरुलाई समाधान गर्न आर्थिक संकलन गरी पिडितहरुलाई सहयोग उपलब्ध गराउदै आएको छ । ग्याङले आज मात्रै हात जलेर बिरामी...