आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्षसहित मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक...
लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहको लिखित नतिजा प्रकाशित गरेको छ । गत पुसमा विज्ञापन गरिएको प्रशासन, लेखा, संसद्, परराष्ट्रलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको हो । प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद परराष्ट्र व्यवस्थापिका...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरी बजार क्षेत्रमा सडक बत्ति जडान गरीएको छ । स्थानिय पेट्रोल पम्पदेखी बजार क्षेत्रसम्म सोमबार देखि सडक बत्ति बलेको हो । सडक बत्तीको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का जेष्ठ वडा सदस्य पुर्ण बहादुर वलीले...
बाँकेमा निषेधाज्ञाको अवधि बढाईएको छ । जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेको भन्दै थप एक सातासम्म निषेधाज्ञा थपिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवरा गेलालद्धारा सोमबार एक सुचना जारी गर्दै निषेधाज्ञा थप गरिएता पनि केहि फेरबदल भएको...
निर्वाचन आयोगले आगामी मध्यावधि निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० गते उम्मेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । यसैगरी, दोस्रो चरणको मतदानका लागि...
लुम्बिनी प्रदेश सरकार टिकाउनका लागि महत्त्वपूर्ण भूमिका निभाएकी राज्यमन्त्री सुमन रायमाझीले पद त्यागेपछि मुख्यमन्त्री शङ्कर पोखरेल सङ्कटमा परेका छन् । जनता समाजवादी पार्टीकी रायमाझीले शुक्रवार मन्त्री पद त्याग्दै पोखरेललाई दिएको समर्थन फिर्ता...
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण...
पत्रकार महासंघ बाँकेले बाँकेका सबै पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आईतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भेटेर पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले कोभिड बिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर...
सामाजिक सुरक्षा कोष बिरुद्ध बाँकेको कोेहलपुरका बैंकका कर्मचारीहरु सडक आन्दोलनमै उत्रिएका छन् । आफ्ना मागहरू पूरा नगरेको भन्दै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बैंकिङ कर्मचारीहरु बताउँछन् । आईतबार बिहान कोहलपुर बैंकर क्लवको अगुवाईमा सडकमा प्रदर्शन...
प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन ब्यवसायीहरुले बहस गर्दैछन । सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण...