काँचुली विशेष


४ भदौ, कोहलपुर । आफ्नै भवन नहुँदा बाँकेका कतिपय सरकारी कार्यालयहरू निजी घरमा सञ्चालन भइरहेका छन् । तर, कतिपय ठाउँमा घरवेटीले मनपरी भाडा असुल्न खोज्ने, अचानक भाडा वृद्धि गर्ने वा कर्मचारीमाथि...

  • २९ साउन, काठमाडौँ । बाँके जिल्लालाई अन्नको भण्डार बनाउँदै ‘हरियो बाँके’मा रूपान्तरण गर्ने लक्ष्यका साथ दुई दशकअघि सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अलपत्र अवस्थामा छ । किसानको खेत-खेतमा पानी पुर्‍याएर कृषिमा क्रान्ति ल्याउने भन्दै आयोजना...

  • १९ साउन, कोहलपुर । बाँकेमा शिक्षक छनौट तथा नियुक्ती प्रक्रियामा राजनितिक चलखेल हुने गरेको तथ्य सतहमा आएको छ । हालै कोहलपुर नगरपालिकाभित्रको एक विद्यालयमा पदपूर्ति प्रक्रिया अन्तिम चरणमा पुगेका बेला राजनीतिक हस्तक्षेपले गर्दा शिक्षक छनौट प्रक्रिया...

  • १३ साउन, काठमाण्डौं । नौ वर्षभित्र राप्ती नदीको पानी बाँके जिल्लामा पुर्‍याएर ३३ हजार ७६६ हेक्टर जमिन सिञ्चित गर्ने उद्देश्यले ०६०/६१ मा सुरु गरिएको सिक्टा सिँचाइ आयोजना २३ वर्षमा पनि अधुरै छ । संशोधन गरेर ४३ हजार ७६६ हेक्टर सिञ्चित गर्ने लक्ष्य पुर्‍याइएको...

  • ८ साउन, कोहलपुर । पश्चिम नेपालको प्रवेशद्वार कोहलपुरमा निर्माण गरीएका दुई संरचना सेतो हात्तीमा परिणत हुँदै गएका छन । ठुलो लागतमा निर्माण गरीएका दुई आयोजना संचालनमा नआउँदै खण्डहरमा परिणत हुने खतरा बढ्दै गएपछि ति परियोजनाले सेतो हात्तीको उपमा पाएका...

  • ३२ असार, कोहलपुर । प्रहरीले कोहलपुरबाट मंगलबार नक्कली नोट र लागुऔषधको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गर्यो । आफुलाई पत्रकार भनि चिनाउने मन बहादुर सहकारी मिडिया हाउसबाटै नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित पक्राउ परेपछि संचार क्षेत्र नै आश्चर्यमा...

  • १९ असार, कोहलपुर । कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने चर्चा हुन थालेको धेरै भएको छैन । नयाँ शहरका रुपमा द्रुतगतीमा आफुलाई स्थापित गरेको कोहलपुर विगत केही वर्षयता "शैक्षिक हब"को पहिचानकालागी संघर्षरत छ । यहाँको स्थानिय सरकारदेखी सरोकारवाला सबैले...

  • १८ असार, कोहलपुर । मुलुकभर कक्षा ११ र १२ पढाइ हुने झण्डै ५ हजार माविहरु छन् । ग्रेडिङ प्रणालीबाट रिजल्ट प्रकाशित गरिरहेको राष्ट्रिय परीक्षा बोर्डले वि.सं. २०७९ बाट ‘नन ग्रेडिङ’ प्रणाली लागु गरेको छ । कक्षा ११ को परीक्षा माविहरुलाई आफ्नै स्कुलमा संचालन...

  • १७ असार, काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो । नेपाल पर्यटन बोर्डले हालै...

  • १४ असार, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एकजना विद्यार्थीले मात्र चार जिपिए ल्याउन सफल भएका छन् । जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका...