२०६४ सालको संविधानसभाको ऐतिहासिक निर्वाचनमार्फत देशको राष्ट्राध्यक्ष बन्ने मलाई सुअवसर मिल्यो । मेरो कार्यकाल पहिलो संविधानसभा र दोस्रो संविधानसभा गरी झण्डै सात वर्ष ३ महिना रह्यो...
सामान्यतया भगवान् विश्वकर्मालाई हामी इन्धन, साधन, कलाकारिता तथा औजारका देवताका रूपमा हेछौँ, पूजा गर्दछौँ तर पौराणिक तथा प्रामाणिक (वैज्ञानिक) दृष्टिकोणमा विश्वकर्मालाई अनेक रूपका भगवान् मानिएको पाइन्छ । वेदमा उल्लेख गरिएका वेदका अष्टवसुमध्ये प्रभाव...
केही दिनअघि चितवनमा गरिएको एक पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ हँसिलो अनुहार बनाउँदै भनेका थिए, ‘बादल भनेको गृहमन्त्री हो । गृहमन्त्रीको काम देशमा शान्ति, सुरक्षा मजबूतपार्ने हो। गृहमन्त्रीले व्यक्ति चिन्दैन। समाजको निम्ति नाजायज...
५ मार्च १९५३ को राती ९:५० मा तत्कालिन सोभियत युनियनका राष्ट्रपती जोसेफ स्टालिनको निधन भयो । ६ मार्चको बिहान ४ बजे रुसी जनतालाई स्टालिन यस दुनियामा नरहेको जानाकारी गराइयो । सुरुवाती समयमा रेड स्क्वायर मस्कोमा सोभियत युनियन र कम्युनिष्ट पार्टीको झण्डा...
पौराणिक हिन्दु धार्मिक परम्परा अनुसार हिमालयकी छोरी पार्वतीले श्री महादेव स्वामी पाउँ भनि शिवलिंगको स्थापना गरि निराहार कठोर तपस्या गरेको र पार्वतीको तपस्याबाट भगवान शिव प्रसन्न भई आर्शिवाद दिए पछि भगवान शिव र पार्वतीको विवाह भएको दिन भाद्र शुक्ल...
लोकरिझ्याइँबाट संक्रमित अभियन्ता र उनीहरुको लेखाइ बोलाइबाट प्रभावित भएका एटेन्सन सिकर जमात पछिल्लो समय मास मिडिया र सोसल मिडियामा सामाजिक मुद्दामा जसरी प्रस्तुत भइरहेको छ, त्यसभित्र विषाक्त उद्देश्य छ । तर, ती व्यक्ति जो उनीहरुको बोलीमा लोली मिलाउँदै...
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भैरहवाका कार्यालय प्रमुखले सञ्चालनमा रहेका निर्माण कार्यहरूको समयमा मूल्याङ्कन नगरी विभिन्न बहानामा सेवाग्राहीहरुसँग पटक-पटक घुस रकम माग गरी सङ्कलन गरेको घुस रकम र विभिन्न बैङ्कमा दाखिला गरेको बैङ्क...
भनिन्छ, स-सम्मानपूर्वक बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो । त्यसकारण मानिसको बाँच्न पाउने अधिकारको पहिलो खुड्किलो खान पाउनु हो । विना खाना अर्थात् भोकमा मानिसको जिवनको अस्तित्व पनि रहँदैन यो ध्रव सत्य कुरा हो । भोकमा बस्नु पर्ने अवस्थामा कुनैपनि...
वर्तमान सरकार गठन भए पछि आर्थिक समृद्धि र विकासको लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले त्यसका लागि केही आधारहरु समेत तयार पारेको छ । नेपालको सन्दर्भमा आर्थिक समृद्धिका लागि ऊर्जा, जलस्रोत, कृषि, पर्यटन तथा औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा...
प्रतिनिधिसभामा बर्दिया १ बाट पराजित वामदेव गौतम डोल्पाबाट चुनाव लड्दैछन्। उनलाई डोल्पाका धनबहादुर बुढाले सांसद पदबाट राजीनामा दिएर गौतमका लागि ठाउँ खाली गरिदिँदैछन्। गौतम पराजित भएर पनि चर्चामा छाइरहेका नेताका रूपमा चिनिन्छन्। तीनै तहको निर्वाचनमा...