आफुहरुलाई जानकारी नै नगराई सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा असन्तुष्ट पक्षको तर्फबाट विभिन्न पदमा उम्मेदवारी सार्वजनिक भएको घटनाप्रति कोहलपुर नगरपालिका वडा नं. ५ सम्वद्ध काँग्रेस...
नेपाली काँग्रेसका पूर्व उपसभापती माओवादी केन्द्रमा प्रवेश गरेका छन । बाँकेको कोहलपुर नगरपालिका १४ निवासी समाजसेवी तथा राजनितिज्ञ सुन्दर लोनिया नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश...
राष्ट्रियसभामा विनियोजन विधेयक ९बजेट० पेश भएको छ । सोमबार प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो । एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अब...
नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि...
नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेता, नेकपा प्युठानका संस्थापक सदस्य गौमुखी गाउँपालिका वडा नम्बर ७, नारीकोट कैरन प्युठान निवासी खगुलाल गुरुङको १०४ बर्षको उमेरमा निधन भएको छ । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ...
बाँकेको बैजनाथ गाउँपालिकामा आईतबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय स्थापना गरीएको छ । संबिधान दिवसको अवसर पारेर बैजनाथ गाउँपालिकास्५ बनकटुवामा माओवादी केन्द्रको कार्यालय स्थापना गरीएको हो । नकपा माओवादी केन्द्र लुम्बिनी...
नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बनेका छन् । प्रदेश कमिटीको बुटवलमा शुक्रबार भएको भेलाले मेटमणिसहितको लुम्बिनी प्रदेश कमिटी चयन गरेको हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का रूपन्देही अध्यक्ष समेत रहेका युवा...
एक नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले ५ नयाँ मन्त्री नियुक्त गर्दै प्रदेश सरकारलाई ८ सदस्यीय बनाएका छन् । सरकारमा तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना मन्त्री, हिरा थापा भूमि...
प्रदेश १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो । नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री भीम आचार्यले...
लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । यसअघि १७...