युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज 'अथक' गृहजिल्ला आउने भएका छन । मन्त्रीको जिम्मेवारी पाएलगत्तै अथक बुधबार गृह जिल्ला आउन लागेका हुन । बुधबार दिनको १ बजे श्री एयरलायन्सको बिमानबाट...
नेकपा माओवादी केन्द्र निकट युवाको संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको नेपालगन्ज अध्यक्षमा इमाम खाँ चयन भएका छन । आईतबार सम्पन्न वाईसिएलको नेपालगन्ज उपमहानगरपालिकास्तरिय प्रथम नगर सम्मेलनबाट खाँको नेतृत्वमा ४५ सदस्यीय नयाँ समिति चयन गरीएको...
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवाहरूको संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको नेपालगन्ज उपमहानगरपालिकास्तरीय प्रथम सम्मेलनको उद्घाटन गरिएको छ । नेपालगन्जको न्युरोडस्थित एक होटलको सभा कक्षमा शुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रमका...
लुम्बिनी प्रदेश सरकारमा काँग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लागेको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाएकाले आज दिउँसो मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुलाई आजै सपथ गराउने कार्यक्रम तय भएको छ । माओवादी केन्द्रबाट दाङकी...
चर्को आलोचना पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल पदबाट हटेका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा स्वीकृत भइसकेको छ । शुक्रबार दिउँसो मन्त्री नियुक्त भएका हमालले सोही दिन साँझ साढे ७ बजे मन्त्रालयमा...
शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री...
शेर बहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलले पुर्णता पाएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेसँगै मन्त्रीमण्डलले पूर्णता...
बिहीबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी...
बाँकेका प्रतिनिधि सभा सदस्य महेश्वरजंग गहतराज 'अथक' मन्त्री बन्ने भएका छन् । बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद अथक देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका हुन् । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अथक सहित ४ जना मन्त्रीको...
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । प्रदेशसभामा उपस्थित १००...