राजनीति


नेकपा एमाले बाँकेले आज जिल्ला स्तरिय बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । उक्त भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले...

  • सबै खाले महिला हिंसा अत्यको माग गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले बाँकेका सबै स्थानिय तहमा ज्ञापन पत्र बुझाएको छ । अनेम संघको राष्ट्रिय अभियान अन्तर्गत बाँकेका ८ वटै पालिकामा ज्ञापन पत्र बुझाईएको हो । विस्तार तथा जागरण (बिज) अभियान अन्तर्गत...

  • परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय...

  • आफुहरुलाई जानकारी नै नगराई सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा असन्तुष्ट पक्षको तर्फबाट विभिन्न पदमा उम्मेदवारी सार्वजनिक भएको घटनाप्रति कोहलपुर नगरपालिका वडा नं. ५ सम्वद्ध काँग्रेस क्रियाशील सदस्यहरुले आपत्ती जनाएका छन् । नेपाली काँग्रेसको...

  • नेपाली काँग्रेसका पूर्व उपसभापती माओवादी केन्द्रमा प्रवेश गरेका छन । बाँकेको कोहलपुर नगरपालिका १४ निवासी समाजसेवी तथा राजनितिज्ञ सुन्दर लोनिया नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश...

  • राष्ट्रियसभामा विनियोजन विधेयक ९बजेट० पेश भएको छ । सोमबार प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो । एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अब...

  • नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि...

  • नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेता, नेकपा प्युठानका संस्थापक सदस्य गौमुखी गाउँपालिका वडा नम्बर ७, नारीकोट कैरन प्युठान निवासी खगुलाल गुरुङको १०४ बर्षको उमेरमा निधन भएको छ । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ...

  • बाँकेको बैजनाथ गाउँपालिकामा आईतबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय स्थापना गरीएको छ । संबिधान दिवसको अवसर पारेर बैजनाथ गाउँपालिकास्५ बनकटुवामा माओवादी केन्द्रको कार्यालय स्थापना गरीएको हो । नकपा माओवादी केन्द्र लुम्बिनी...

  • नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बनेका छन् । प्रदेश कमिटीको बुटवलमा शुक्रबार भएको भेलाले मेटमणिसहितको लुम्बिनी प्रदेश कमिटी चयन गरेको हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का रूपन्देही अध्यक्ष समेत रहेका युवा...