भाद्र १३ कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताएका छन । पछिल्लो गतिविधि बारे संचारकर्मीहरुलाई प्रतिक्रिया...
भाद्र ९, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र इजरायलका राजदुत हानान गोडर गोल्डबर्गर (Hanan Goder Goldberger) बिच शिष्टाचार भेटवार्ता भएको छ । बिहिबार मन्त्रालयमा भएको भेटवार्तामा दुई पक्षिय हितको विषयमा छलफल भएको छ । मन्त्री अथकलाई भेट्न मन्त्रालय...
साउन १९, काठमाण्डौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ । यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार...
साउन १५ , काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति...
असार २३, काठमाण्डौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकबाट पोलिटब्युरो गठन गरेको छ । केन्द्रीय समितिमा रहेकामध्येबाट एक तिहाइलाई माओवादीले पोलिटब्युरोमा समेटेको हो । ३७७ को एक तिहाई अर्थात १२५ जनालाई पोलिटब्युरोमा समेटिएको प्रचण्डले बैठकलाई...
असार २३, काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको बताएका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा...
असार २२, काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । सोमबार बसेर स्थगित गरिएको बैठक बुधबार दिउँसो १ बजेका लागि तय गरिएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले केन्द्रीय समिति बैठक स्थगित...
असार ६, काठमाण्डौं । आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भन्ने...
१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ...
जेठ २२, बुटवल । लुम्बिनी प्रदेश सभाको सोमबार बस्ने भनिएको बैठक सरेको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गरी बैठक जेठ २५ गतेका लागि सारिएको जनाएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले एक विज्ञप्ति जारी गर्दै २५ गते बस्ने बैठकमा प्रदेश सभा सदस्यहरूलाई...