१६ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिदै जाँदा टंक धामीले नेतृत्व गरेको समावेशी प्यानलले घरदैलो अभियानलाई तिब्रता दिएको छ । समावेशी प्यानलले उम्मेदवारी...
१४ साउन, जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् । एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक...
१४ साउन, काठमाडौँ । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच एकता गर्ने सहमति भएको छ । यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । राप्रपा नेपालका...
१४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन । वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव...
१२ साउन, काठमाडौं । अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति...
कोहलपुरकी यशोधा थापा, एकल महिलाहरुको लागी प्रेरणाको स्रोत हुन् । उमेरले भर्खरै ४५ वर्ष टेकेकी थापा बिहे गरेको केही वर्षमै बिधुवा भएकी थिईन । श्रीमान मारिदा उनको साथमा नावालक छोरा पनि थिए । नेपाली सेनामा कार्यरत उनका श्रीमान २०५९ सालमा भदौ २३ गते अर्घाखाँचीको...
बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट सचिवा पदका उम्मेद्वार गोविन्द वाग्ले को हुन् ? बर्दिया जिल्ला सोरहवा गाविसमा जन्मेका वाग्ले २०४२ सालमा कोहलपुर आएका हुन्...
बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष पदका उम्मेद्वार बिर बहादुर बिष्ट को हुन् ? बि.स. २०२७ साल चैत्र २१ गते ढाँकु-६ अछाममा जन्मेका बिर बहादुर विष्ट...
१० साउन, काठमाडौं । राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको छ । राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको...
१० साउन, काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि बैठक स्थगित गरेका हुन् । एमालेले त्रिभुवन...