राजनीति


सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका छन् । ओलीले आज बिहान १०ः३० बजे बालुवाटारमा बस्ने गरि महाधिवेशन आयोजक...

  • संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसकी नेतृ मोहम्मदी सिद्धिकीको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबार बेलुका मृत्यु भएको हो । कोरोना पोजेटिभ भएपछि विगत १५ दिनदेखि उनि भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत...

  • बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद तथा पूर्व मन्त्री मो. ईस्तियाक राईले नेपालगञ्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् । उनले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार...

  • आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताको शासन जनताको हातमा आएको दिनका रुपमा आजको दिनलाई लिने गरिन्छ । वि.सं. २०६२ / ६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । तत्कालिन राजा ज्ञानेन्द्र शाहले वि.सं. २०५९ जेठ ८ गते...

  • आज नेकपा स्थापना दिवस । नेपालका कम्युनिस्ट पार्टीहरुले आज स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक...

  • एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । लामो समयदेखिको संवादहीनता तोड्दै बुधबार साँझ दुवै नेताबीच ६ बजेदेखि ७ः४५ सम्म एकल भेटघाट भएको हो । एक घण्टा ४५ मिनेट वार्ता गरेपछि...

  • नेकपा माओवादी केन्द्रको आज बसेको पार्टी स्थायी समिति बैठक सकिएको छ । माओवादीले ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको पार्टी स्थायी समिति...

  • सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।

  • नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण दिने तर पार्टी नफुटाउने निष्कर्ष निकालेको छ । बानेश्वरको एक होटलमा भइरहेको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकताकै लागि आफूहरुले कदम चालेको तर्क गर्दै स्पष्टीकरण...

  • नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका साँसदहरुको बैठक बोलाएका छन् । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । बैठक...