भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मी कुटपिटको घटनाप्रति अखिल (क्रान्तिकारी) बाँकेले आपत्ति जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी अखिल (क्रान्तिकारी) ले स्वास्थ्यकर्मी कुटिएको...
भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मी कुटपिटको घटनालाई लिएर युवा संघ बाँकेले एक बिज्ञप्ति निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्याल र सचिव सुनिल रसाइलीले हस्ताक्षर गरेको बिज्ञप्तिमा स्वास्थ्यकर्मी...
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन् । विहीबार राति बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएपछि शुक्रबार विहान देउवाले घटनाको छानविन गरी कारबाही गर्न...
नेपालको राजनीतिक घटनाक्रमसँग जोडेर भारतको चलखेल रहेको विश्लेषण आइरहेकै बेला भारतले त्यसलाई अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ‘नेपालको राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो’ भनेको छ । ‘हामीलाई लाग्छ कि अहिले देखिएको...
बाँकेमा क्रियाशिल मुख्य पाँच राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम विरुद्ध एकजुट हुन अपिल गरेका छन । बुधबारदलहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ओलीको कार्यशैली प्रति आपत्ति जनाएका हुन् । 'नेपाली जनताको लामो कठोर आन्दोलन,...
नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभ्याएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्य (दुई पदेन सदस्यसहित) ले जारी गरेको विज्ञप्तिमा...
चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि...
झण्डै झण्डै फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमकाबीच स्पष्ट दुई धारमा देखिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै...
नेकपा एमालेले सुदुर पश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भएको छ । बालुवाटारमा आज बसेको पार्टीको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । नेता छविलाल विश्वकर्माका अनुसार सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई...