राजनीति


२० साउन, कोहलपुर । प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले ९ साउनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोलेको विषयलाई लिएर माफी मागेका छन् । शनिबार एक ढकालले विज्ञप्ति जारी...

  • १९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीबाट आममाफी पाएका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीमा आवद्ध सांसद चौधरीलाई राष्ट्रपति पौडेलले...

  • १३ साउन, रुपन्देही । सत्ता साझेदार नेपाली काँग्रेसबाट मन्त्री छनौटको विषयले विवाद बढ्दै गएपछि लुम्बिनी सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्री बनेकाहरू पनि विनाविभागीयमै अल्झिएका छन् । एमाले र कांग्रेसले सरकार बनाउनुअघि पहिलो दिनमै मन्त्रिपरिषद्...

  • १० साउन, काठमाडौं । केपी ओलीको निर्णयलाई लीला गिरीले ‘असंसदीय’ भन्नु, अनि शेरबहादुर देउवाको निर्णयलाई अमरसिंह पुनले ‘निरंकुश’ भन्नु संयोगमात्रै होइन । लुम्बिनी कांग्रेस र लुम्बिनी एमालेको पार्टी पंक्ति यति बेला काठमाडौंबाट थोपरिएको निर्णय कार्यान्वयन...

  • ७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् । बाइडेनको उमेरका कारण उनी नयाँ...

  • ७ साउन, दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । आचार्यले नेपाली कांग्रेसको...

  • ६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्। प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको हो। मत दिन्न भन्ने पक्षमा १ मत परेको...

  • ६ साउन, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको रिट संवैधानिक इजलासमा पठाउने...

  • ६ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची...

  • ६ साउन, काठमाण्डौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका...