मुख्य समाचार


१० असोज, काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि...

  • ९ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । विद्युतीय कारोबार ऐन-२०६३ अनुसार अनुसन्धान गर्न यसअघि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । असोज...

  • ९ असोज, दाङ । दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। दुई जना घाइते छ‍न्। उनीहरूको उपचार भइरहेको छ। उनीहरू एकै परिवारका हुन्। चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका...

  • ८ असोज, रुपन्देही । लुम्बिनी प्रदेश सरकारले लोककल्याणकारी विज्ञापनलाई समानु्पातिक ढंगले वितरणको व्यवस्था मिलाउनुपर्ने सुझावसहितको प्रतिवेदन कार्यदलले प्रदेश सरकारलाई बुझाएको छ । सञ्चार क्षेत्रमा देखिएका समस्या अध्ययन गर्न गठित कार्यदलले तयार...

  • ७ असोज, काठमाडौं। सुजन डंगोलको ह्याट्रिकप्रेरित नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित दर्ज गरेको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको हो। समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित...

  • ७ असोज, दाङ । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ । सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका-७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई नदीमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार उनी दृष्टिविहीन हुन् । प्रहरीले उनको श्रीमतीसँग सोधपुछ गर्दा...

  • ६ असोज, काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै...

  • ६ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड रुपैयाँ सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५...

  • ६ असोज, काठमाण्डौं । मेडिकल व्यवलसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले...

  • ६ असोज, काठमाण्डौं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज (आइतवार) नेपालले क्यानडाको सामना गर्दैछ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे शुरू हुनेछ । यसअघि दुवै खेल हारेको नेपाल यतिबेला दबाबमा छ । पहिलो खेलमा नेपाल...