प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम भेलाले कालु गिरीको नेतृत्वमा गाँउ कमिटि चयन गरेको छ । मंगलबार सम्पन्न भेलाले गिरीको नेतृत्वमा सर्वसम्मत गाँउ कमिटि चयन गरेको हो । जसको...
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेले उद्योगी व्यवसायीका समस्याहरू समाधान गर्नका लागि पहल गर्ने भएको छ । पछिल्लो समयमा बैंकिङ्ग कारोवार नहुदा उद्योगी व्यवसायी मर्कामा परेको भन्दै उनिहरुका समस्या समाधानका लागि सम्बन्धित सरोकार निकायसँग पहल...
प्रेस सेन्टर नेपाल बाँकेले पालिका स्तरीय सम्मेलनलाई तिब्रता दिएको छ । प्रेस सेन्टरलाई पालीकास्तरसम्म विस्तार गर्ने केन्द्रिय निति अनुसार आईतबार नेपालगन्ज उपमहानगरपालिकाको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ । यसअघि सेन्टरको कोहलपुर नगरस्तरीय...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीद्वारा संचालित निर्वाचन लक्षित संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियान अन्तर्गत शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नेपालगन्ज उपमहानगरपालिका कमिटी निर्माण गरेको छ । उपमहानगरका सम्पुर्ण वडामा...
नेपालखाल्डोमा काल पल्कियो । अनुशासित, सदाचारी र धर्मात्माहरुलाई छानी छानी लिन थाल्यो । सृष्टिको नियम विरुद्ध गयो, ऊ । सन्सनी फैलियो । उसको ज्यादतीका विरुद्ध आन्दोलन छेडियो । सडकमा नारा जुलुस घन्किन थाले । सृष्टिको नियम - पालना गर । मनपरी तन्त्र - खारेज...
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर शाखा देशभरमै उत्कृष्ठ हुन सफल भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशनका अवसरमा कोहलपुर शाखालाई उत्कृष्ठ शाखाका रुपमा चयन गरीएको हो । देशभरका पालिकाहरुमध्ये आफ्नै भवन निर्माण...
बाँकेको राप्तीसोनारीबाट नेपाली काँग्रेस पार्टी परित्याग गरी दर्जनबढी नेपाली काँग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । राप्तिसोनारीको वडा नम्बर ६ स्थित सहिद स्मृति पार्कमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका कार्यकर्ताहरु...
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल, राप्तीसोनारी बाँकेको अध्यक्षमा रिसबहादुर थारु निर्वाचित भएका छन । राप्तीसोनारी ६ सहिद स्मृति पार्कमा बिहिवार सम्पन्न भएको थारु मुक्तिमोर्चाको गाउँपालिका स्तरीय...
केही समय पहिले माओवादी केन्द्र पार्टी परित्याग गरेर नेपाली काँग्रेस प्रवेश गरेकी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ की महिला नेतृ तृष्णा स्यानताङ लामा पुनः माओवादी केन्द्रमै फर्किएकी छिन । नेतृ लामा बिहिवार राप्तिसोनारी ६ सहिद स्मृति पार्कमा...
थारु पत्रकार संघ नेपाल बाँकेको अध्यक्षमा पत्रकार हेमन्त चौधरी निर्वाचित भएका छन् । उनी नेपाल पत्रकार महासंघ बाँके शाखाको सह–सचिव पनि हुन् । बाँकेको राप्तीसोनारीमा बुधबार सम्पन्न जिल्लाको चौथो अधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका...