कोहलपुर नगरपालिका वडा नं. ७ का स्थानियले लामो समयसम्म आफुहरुले भोट दिएका दलहरुले आफुहरुलाई धोका दिएको गुनासो गरेका छन । उनहिरुले लामो सयमसम्म आफुहरुले बिभिन्न दल र ति दलका प्रतिनिधी...
नेपाली काँग्रेसका नेता बलराम शर्माले कोहलपुरको मेयर पदको उम्मेदवारी फिर्ता लिएका छन । शुक्रबार निर्वाचन कार्यालय पुगेर शर्माले उम्मेदवारी फिर्ता लिएका हुन । काँग्रेसले युवा नेता पूर्णप्रसाद आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि पूराना नेता शर्माले...
स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले नाम फिर्ता लिने आज अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । राजनीतिक दलहरूले बागी उम्मेदवारी...
नेपालगन्ज १५ बैशाख । न्याय र शािन्तका बारेमा सचेतना अभिबृद्धि गर्न नेपालगन्जमा जस्टिस कन्सर्ट हुदैछ । ब्याप्त घृणा, द्वेष र कलह मेटाई मानवजाति बीच समानता, मर्यादा र न्यायपूर्ण ब्यवस्था कायम गर्नका लागि र न्याय, शान्ति र राज्यका संस्थाहरु मजबुत भएको...
११ वैशाख, बाँके। नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । उनी नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुन् । पार्टीको १४ औं महाधिवेशनमा विष्ट नगर सभापतिमा निर्वाचित भएका थिए । नेपालगन्ज...
नेकपा (माओवादी केन्द्र)ले परिणाम देखिने गरी निर्वाचनमा लाग्ने निर्णय गरेको छ । पार्टी अध्यक्षको निवास खुमलटारमा पूर्व स्थायी समितिका उपलब्ध सदस्यहरु र प्रदेश इन्चार्जहरुको आज बसेको अनौपचारिक बैठकले परिणाम देखिने गरी निर्वाचनमा होमिने निर्णय गरेको...
बाँकेको राप्तीसोनारी गाँउपालिकामा आगलागी हुँदा ११ घर र ४ गोठ जलेर नष्ट भएका छन । शुक्रबार दिउँसो १ बजेको समयमा सिताराम जैसीको घरबाट सुरु भएको आगो अन्य घरहरु सल्कदाँ ११ घर जलेर नष्ट भएका हुन । ढकेरी प्रहरी चौकीका इन्चार्ज टेक बहादुर केसीका अनुसार आगलागी...
फाइल फोटो नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आज (आइतबार) माओवादी केन्द्र निकट युवा स्वयंसेवकहरुको भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष रतन शाहीले आसन्न स्थानीय निर्वाचनलाई...
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा...
प्युठान जिल्लाबाट बाँके जिल्लामा आई स्थायी अस्थायी रुपमा बसोबास गर्दै आएका प्युठानीहरुलाई एकैथलोमा संगठित गरी छरिएको जनशक्तिलाई संस्थागत रुपमा परिचालित गरी भाइचारा सम्बन्ध कायम गर्दै समाजसेवामा अग्रसर बन्ने उद्देश्यले बर्षौं पहिले गठन गरिएको प्युठानीहरुको...