प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ । वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमर रेश्मी मगर विजयी भएका छन । कुल खसेको १७१९ मतमध्ये उनले ९२३ मत प्राप्त गरेको...
प्युठान जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका भिमेष घर्तिमगरले अग्रता लिएका छन । पछिल्लो मतपरिणाम अनुसार भिमेष अगाडी देखिएका छन । कुल खसेको १९६४ मतमध्ये अहिलेसम्म ९ सय मत गणना भएको छ । ९ सय मतमा भिमेषलाई ३७०...
प्युठानको ऐरावती गाउँपालिकामा हालसम्म १८ सय मत गणना भएको छ । १८ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेसका नबिल बिक्रम शाहको अग्रता कायमै रहेको छ । वडा नम्बर १ को ११ सय र वडा नम्बर २ को ७ सय मत गरी गणना भएको जम्मा १८ सय मतमध्ये काँग्रेसका नबिलले...
३१ बैशाख, कोहलपुर / बाँकेको नरैनापुर गाउँपालिकामा ६ सय मत गणना हुँदा जनता समाजवादी र एमालेले अग्रता लिएको छ । अध्यक्ष पदमा जनता समाजवादी पार्टीका इस्तियाक अहमद शाहले १ सय ७५, एमालेकी पदमावती यादवनीले १ सय ६५ र नेपाली कांग्रेसका रामचन्द्र मौर्यले १ सय ५५...
प्युठानको ऐरावतीमा हालसम्म १२ सय मत गणना भएको छ । १२ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेस अगाडी देखिएको छ । नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार नबिल बिक्रम शाहले ५४५ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रका बुद्ध बहादुर बस्नेतले...
३० बैशाख, कोहलपुर / स्थानिय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानका प्रयोग भएका मतपेटिका संकलन गरीएको छ । बाँकेको कोहलपुर नगरपालिका अन्तर्गतका १५ वटा वडामध्ये १३ वडाको मतपेटिका संकलन गरीएको हो । पिपिरीस्थित कृषि तालिम केन्द्रमा रहेका दुई मतदान केन्द्रका...
प्युठान जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर ६ मा १७१७ मत खसेको छ । कुल २९९९ मतदाता रहेको यो वडामा तीनवटा मतदान केन्द्रमा गरेर १७१७ मत खसेको हो । शान्ति प्राबि बैरेनी दमारमा ९४२ मतदाता मध्ये ५२५, जनप्रीय प्राबि हात्तिपाइलामा ७४७ मध्ये ४८२ र जनता माबि...
३० वैशाख, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल)का एक नेतामाथि खुकुरी प्रहार भएको छ । निर्वाचनकाे अघिल्लाे रात बिहिबार अज्ञात समुहले राजु शाहिलाई खुकुरी प्रहार गरेकाे हाे । कोहलपुर...
३० बैशाख, काेहलपुर । स्थानिय तह निर्वाचनकालागि मतदान सुरू भएकाे छ । शुक्रबार बिहान ७ बजेबाट सुरू भएकाे मतदान अन्तर्गत काेहलपुर नगरपालिकाका मेयर पदका उम्मेद्वार नरेन्द्र न्याैपानेले मतदान गरेका छन । काेहलपुर वडा नं. १ स्थित मतदान केन्द्रबाट न्याैपानेले...
प्युठानको ऐरावती गाउँपालिकामा काँग्रेसका उम्मेदवारद्वारा माओवादी कार्यकर्ताहरु पिटिएको माओवादीले जनाएको छ । नेपाली काँग्रेसको तर्फबाट ऐरावती गाउँपालिका अध्यक्षका उम्मेदवार नबिल बिक्रम शाह र वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार चन्द्र बहादुर रोका...