काठमाडौंमा - गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको व्यापक सरुवा गरेको छ। गृह मन्त्रालयले बुधबार १६ सिडिओहरूको सरुवा गरेको छ भने ६ सहायक सिडिओहरूको पनि सरुवाको निर्णय गरेको...
काठमाडौं– सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता विना कुनै निष्कर्ष टुंगिएको छ । सरकारले वार्तामा बोलाएर असम्बेदनशीलता देखाएको वार्तामा संलग्न डा. केसीका सहयोगीले बताएका छन् । केसीका सहयोगी वरिष्ठ अधिकारी सुरेन्द्र भण्डारीले सरकार सरकार...
चितवन - भरतपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ । केन्द्रीय वस टर्मिलन चोकमा भएको झडपमा...
गैरअवासीय नेपाली संघ जर्मनी र क्षेत्रिय समन्वय परिषद् हेसनले ‘प्रवासमा नेपाली साहित्य उत्सव २०१८’ सम्पन्न गरेको छ । जुलाई २२ का दिन फ्रान्कफर्टमा आयोजित उक्त साहित्यीक कार्यक्रममा नेपालबाट उपस्थित साहित्यकारद्धय डा. रबिन्द्र समिर र अमर न्यौपानेसँग...
बुटवल - पहिराले अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्सनजिकै पहिरो खसेपछि राति ११ बजेदेखि सडक अवरुद्ध भएकोमा डोजरले पहिरो पन्छाएपछि बिहान साढे ६ बजेदेखि एकतर्फी सुचारु...
जाजरकोट - भेरी नगरपालिका -३ स्थित ठाँटी बजार नजिकै बिहान गएको पहिरोले घुम्ती पसलहरुमा क्षति पुर्याएको छ । पहिरो सगै ढलेको ठुलो सालको रूखले २ वटा घुम्तीहरूमा पुर्णरुमा क्षेति पुर्याएको हो । पहिरो गएको केहिबेरमा स्थानीय र प्रहरीको सहयोगमा घुम्ती...
पाकिस्तानमा आज १० करोड मतदाता चुनावी अभ्यासमा लाग्दैछन् । यो संख्या कुल जनसंख्याको आधाजति हो । १८ वर्ष उमेर पुगेको हुँदैमा सबैले भोट खसाल्न पाउँदैन, जसको नाम निर्वाचन आयोगमा दर्ता छ उसले मात्र चुनावमा भाग लिन पाउँछ । भनिन्छ, नाम दर्ताको प्रकृया सहज छैन...
वादि महिलाको विषयमा बनाइएको चलचित्र पण्डित बाजेको लौरि एवं उपन्यासहरु नथिया र ऐलानीमा प्रयोग भएका लान्छनायुक्त विषयवस्तु संशोधनको माग गरिएको छ । राष्ट्रिय बादी परिषदले नेपालगञ्जमा पत्रकार सम्मेलन गरि चलचित्र र उपन्यासमा बंग्याएर विषयवस्तु आएको...
एजेन्सी- नेदरल्यान्ड्समा यौनवर्द्धक औषधि भियग्रा गर्भवती महिलामाथि परीक्षण गर्दा ११ शिशुको मृत्यु भएको छ। ती शिशुको मृत्युपछि तत्कालका लागि यो अध्ययन नै रोकिएको छ । अध्ययनमा सहभागि महिलाहरुलाई भियग्रा दिइएको थियो । यसमा सहभागि महिलाहरुको पाठेघर...
काठमाडौं - सरकारले १८ चैत ०७४ मा जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकामा रहेको त्रुटिका कारण सिन्डिकेटधारी व्यवसायीलाई यातायात सञ्चालनको वैधानिकता मिलेको नयाँ तथ्य फेला परेको छ । निर्देशिकामा सार्वजनिक सवारीसाधनको पञ्जीकरणसम्बन्धी...