अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा ५ नं. प्रदेशका सह-संयोजक सुमनराज श्रेष्ठलले आफनो जन्मदिनको अवसर पारेर मेरुदण्ड पीडितलाई राहत प्रदान गरेका छन् । प्युठान नगरपालिका–३...
तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा परेको छ । बाजुराको उत्तरी क्षेत्रका स्थानिय तहमा कालाजारका बिरामी भेटिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा। सत्य शाहीले वताएका छन्। कालाजारबाट ७ महिना पहिला एकजना बालिकाको मृत्यु...
घोराही- शहरीकरण बढेर खाली जग्गा घटेसँगै उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनको चुनौती थपिएको छ । घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल भारत प्रस्थान गर्नुभएको छ । ईन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागि हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको । बिहिबारसम्म दाहाल भारत जाने–नजाने बिषयमा एकिन भएको थिएन ।...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ वागेश्वरी टोलमा सरसफाई अभियान संचालन गरिएको छ । स्थानिय कपडा ब्यवसायीहरुको नेतृत्वमा सामुदायीक सेवा केन्द्र र सामुदायीक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहिबारदेखि सरसफाई अभियान संचालन गरिएको हो । उपमहानगरपालिकाको...
बाँकेको राप्तीसोनारी गाउँपालिका ४ का स्थानीयहरुले गाँउमा पसेको जंगली चितुवालाई नियन्त्रणमा लिएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट आएको चितुवाले गौरीगाँउका स्थानियहरुलाई हमला गर्न चालेपछि चितुवालाई नियन्त्रणमा लिइएको हो । स्थानिय पत्रकार हेमन्त...
मदिरा सेवन, लागु पदार्थ दुर्ब्यसनी र महिला हिंसा न्युनिकरणका लागि बढैयाताल गाँउपालीका सक्रिय रुपमा लागेको छ । बढैयाताल गाँउपालीका भित्र हुने मदिरा सेवन, लागु पदार्थ दुर्ब्यसनी र महिला हिंसा लगायतका सामाजिक बिकृती न्युनिकरणका लागि गाँउपालीकाले सरोकार...
झिमरुक गाउँपालिकाले सबै जानकारी मोबाइल एप्स मार्फत हेर्न सक्ने गरि प्रयोगमा ल्याएको छ । गाउँपालिकाले जनतालाई दिइदै आएका हरेक सेवा र महत्त्वपूर्ण जानकारी आम नागरिकले सजिलोसँग प्राप्त होस भन्ने उदेश्यले मोबाइल एप्स प्रयोगमा ल्याइएको झिमरुक गाउँपालिका...
कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष माधव रिजाललाई पृतिशोक परेको छ । लामो समयदेखि स्वास्थ्य समस्याबाट गुज्रिरहेका रिजालका पिता खडानन्द रिजालको भारतको लखनउमा उपचारका क्रममा सोमबार निधन भएको हो । १९९९ साउन १० गते पर्भाखर रिजाल र आमा मोतिकला रिजालको...
जिल्लाको प्यूठान नगरपालिका वडा नं. ९ पाखाचीति स्थित बाईसधारा बुलबुले मुल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य भएको यहाँ संरक्षण र लगानीको अभावले ओझेलमा परेको हो । पर्यटकीय सम्भावना बोकेको बाईसधारा बुलबुलेमा भौतिक...