बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजीक सचेतन सरोकार मंच (स्याक) को सहयोगमा बढैयाताल गाउँपालिका शिक्षा शाखाको सहकार्यमा आइतबारदेखि...
स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च डुडुवा गाउँपालिकामा गठन गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) नेपालगन्जले युएसएआडी र एफएचआई ३६० को...
उद्योगी र व्यवसायिहरुलाई यतिखेर चुनाबी चटारोले छोएको छ । प्यूठान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि व्यावसायिहरु चुनावी मैदानमा होमीएका छन । विहीबारबाट जिल्लाका ९ वटै स्थानीय तह अन्तर्गतका बजार इलाकाको अधिवेशन शुरु भएको छ । मंसिर २९ गते हुने...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मधेसको राष्ट्रियताको विषयमा नेपाली कांग्रेसलाई कुनै शंका नरहेको बताएका छन् । अरु पार्टीले मधेसको राष्ट्रियताको विषयमा शंका गरेपनि कांग्रेसले सधै मधेसको वकालत गर्दै आएको उनको भनाई छ । बाँकेको नरैनापुरस्थित...
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । पार्टी पुर्गठन दिवस पारेर काठमाडौंमा गरिन लागिएको सभाका लागि देशभरबाट नेता कार्यकर्ता ओइरिएका छन् । भृकुटीमण्डपको सडकमै सभा गरिन लागिएको छ । सभाअगाडि...
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म कोहलपुरमा विविध कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिने...
बलात्कारको आरोपमा अदालतले ६ वर्ष कैद सजाय सुनाएका फरार अभियुक्तलाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ । २०६६ जेठ १० गते साविकको सोरहवा गाविस र हाल बढैयाताल गाँउपालिका वडा नं. ४ बस्ने भबिन्द्र सुनारले १५ वर्षिय एक वालिकालाई जवरजस्ती करणी गरी फरार...
बाँकेकै पुरानो भेरी वित्तिय सहकारी संस्थाले आफ्नै भवनबाट सेवा संचालनमा ल्याएको छ । बिगत २२ वर्षदेखि संचालनमा रहेको उक्त सहकारीले कोहलपुरस्थित न्यूरोडमा रहेको नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको हो । शुक्रबार ५ नं. प्रदेशकी कृषि, सहकारी तथा भूमि व्यवस्था...
डडेलधुरा डा केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुई दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले १० जनाको शव...
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म नेपालगञ्जमा विविध कार्यक्रम गरिने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा...