काठमाडौं — गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको आजको अन्नपूर्ण पोस्टमा...
धार्मिक तथा पर्यटकीय गन्तव्य गौमुखीको प्रवर्द्धनका लागि प्यूठानमा ‘गौमुखी मिडिया सम्मेलन’ हुने भएको छ । सोहि अबसरमा आगामी मंसीरको दोस्रो साता जिल्लाको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल गौमुखीमा देशभरका पत्रकारहरु जुट्ने भएका छन् । मंसीर १४ र...
रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडी बजारको चौतारा मेलामा खेलिरहेको पिङ भाँचिदा चार जना घाइते भएका छन्। घाइते हुनेमा आठविसकोट नगरपालिका-४, गोतामकोटका ५२ वर्षीय कालिबहादुर विक, उनकी श्रीमती ५१ वर्षीय बेलमती विक, आठविसकोट नगरपालिका-११ गोइरीकी १४...
तत्कालिन जिल्ला कृषि विकास कार्यालय बाँकेमा सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगबिहीन भएको छ । किसानले फोन गर्दा पैसा नलाग्ने, फोन मार्फत नै किसानले आफूले चाहेको जिज्ञासा प्राप्त गर्न सकिने गरी ल्याएको उक्त सेन्टर सञ्चालनको तीन बर्षमै प्रयोगविहीन...
कावासोती -नवलपुरको कावासोतीमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ । दाङबाट काठमाडौंतर्फ गइरहेको राप्ती यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक...
काठमाडौं — विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन्। यो रकम...
बाँके जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता रहेको नेपाल मुद्रण उद्योग संघ, बाँकेको मंगलवार संघका कार्यवाहक अध्यक्ष चिन्तामणि उपाध्यायको अध्यक्षतामा बसेको बैठकले संघको लेटर प्याड र छाप प्रयोग गरी किर्ते पत्राचार गरेकोमा घोर भत्र्सना गरेको छ । उक्त...
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली पारित गरेको छ । मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेपछि अब निजी क्षेत्रमा कार्यरत मजदुर र श्रमिकलाई योगदानका आधारमा सामाजिक सुरक्षा दिने बाटो खुलेको छ । यही नियमावली नबनेका कारण सामाजिक सुरक्षा...
स्थापनको ६३ वर्षपछि पहिलोपटक नेपाल प्रहरीको विशिष्ट श्रेणीमा महिला पुग्न सफल भएका छन । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाईदिएका...
छठ पर्व अन्तर्गत आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । यससँगै लोकआस्थाको महानपर्व छठ सम्पन्न भएको छ । नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका...