मुख्य समाचार


कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण आज १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

  • इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फेब्रुअरी १८ मा हुने अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ तोकेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) ले अक्सनमा सहभागी हुने सबै खेलाडीको न्यूनतम मूल्य सार्वजनिक गरेको...

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ । झाँक्रीलाई प्रहरीले पक्राउ गरेलगत्तै बिहीबार सर्वोच्चमा रिट दर्ता गरिएको हो । आगामी...

  • नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी उनले भने ‘केपी ओली तानाशाह हुन्, यिनलाई जनताले फाल्नुपर्छ ।’ उनले अहिले संसद विघटनपछि संवैधानिक अंगको...

  • सबैतिर ‘सेटिङ’ मिलाएर मात्र आफूले प्रतिनिधि सभा बिघटन गरेको भन्दै नेता-कार्यकर्ता आफूतिर तानेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा पछिल्लोसमय अनेकौं समस्याहरुबाट जेलिएको छ । पछिल्ला घटनाक्रमले ओली समूहमा निरासा बढ्दै गएकाले पनि उनीपक्षीय...

  • कोहलपुरमा थए एक बालिका हराएकी छन । कोहलपुर नगरपालिका १२ चप्परगौंडीकी १६ वर्षिय बालिका ३ दिनदेखी परिवारको सम्पर्कमा आएकी छैनन् । घर नजिकैको डान्स क्लबमा डान्स सिक्न जाने भन्दै माघ २५ गते बेलुका ४ बजे घरबाट निस्कीएकी रेणुका अधिकारी त्यसपछि सम्पर्कबिहिन...

  • पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६३ महिला र ७१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा भने ६५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट...

  • स्कुल जानकालागि घरबाट निस्कीएकी एक बालिका हराईरहेकी छन । बाँकेको कोहलपुर नगरपालिका २ बिकासनगरकी १४ वर्षिय उषा विक २३ दिनदेखी हराईरहेको परिवार स्रोतले जनाएको छ । स्कुल जान्छु भनि माघ ५ गते घरबाट निस्किएकी उषा घर नफर्किएपछि उनका आफ्न्त चिन्तामा छन । बिहान...

  • आमहड्तालका दिन जनकपुरमा प्रहरी हस्तक्षेपबाट घाइते भएका नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मात्रिका यादव ह्वील चेयर चढेर विरोध सभामा पुगेका छन् । प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभामा सहभागी हुनका लागि ह्वील चेयर...

  • नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ...