पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार २ सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ७ हजार ५ सय ४८ जनामा गरिएको नमुना...
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले १२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय २ रनको...
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेका छन् । बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्य पनि सहभागी भएका छन् । बैठकमा झलनाथ माधव पक्षका दुई केन्द्रीय सदस्य विष्णु रिजाल र सोम मिश्र पनि सहभागी भएका...
सरकारले नेपालमा कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कडाई गरेको छ । अबदेखि सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको...
नेपालगन्जमा पहिलो मात्रामा कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिहरूलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत यसअघि २०७७ माघ १४ देखि २४ गतेसम्म र फाल्गुन २ देखि १० गतेसम्म पहिलो मात्राको खोप लगाएका व्यक्तिहरूलाई यही...
नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । सरकारलाई दिएको समर्थन लगायतका विषयमा निर्णय लिन आज बोलाइएको स्थायी समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिनको १ बजे बोलाइएको...
सरकारले वैशाखभर सहरी क्षेत्रमा सवै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले...
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा चार महिनापछि अवकासमा जाँदैछन् । प्रधानसेनापति थापाकोे तीन वर्षे प्रधानसेनापतिको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिदैंछ । थापा ०७५ भदौ २४ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए । थापाले अवकास...
सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी डाकिएको बैठकमा विभिन्न ६ वटा एजेन्डामा छलफल हुने बताइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी राष्ट्रिय महाधिवेशन आयोजक...
वि.सं. २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भएको धरहराको लोकतन्त्र दिवसका दिन उद्घाटन हुने भएको छ । पुनर्निर्माण सम्पन्न भएको धरहराको यही वैशख ११ गते अर्थात लोकतन्त्र दिवसको दिन उद्घाटन गरिने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको...