मुख्य समाचार


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ५ की ४५ वर्षिय महिलाको उपचारकै क्रममा सोमबार बिहान ७ बजे मृत्यु भएको बाँकेका...

  • बाँकेमा दिनानुदिन बढ्दै गइरहेको कोरोना संक्रमणसङ्गै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा पनि तिब्र रुपमा वृद्धि भैरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका...

  • नेपालगञ्ज उपमहानगरपालिकाले ५० शय्याको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आईतबार बसेको नगर कार्यपालिकाको बैठकले तत्काल अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी...

  • रोजगारीका शिलशिलामा जापानमा बस्ने बाँकेकी एक महिलाले कोभिड व्यवस्थापनका लागि भेरी अस्पताललाई एक लाख बढी रकम सहयोग गरेकी छिन । बाँकेको खजुरा निवासी कमला पाण्डेले भेरी अस्पताललाई कोभिड संकट व्यवस्थापनका लागि १ लाख ६१२ रुपैयाँ सहयोग गरेकी हुन । जापानमा...

  • नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार अपडेट गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लेको हो । शनिबार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई...

  • बाँकेको खजुरा गाउँपालिकाले अक्सिजनसहितको ५० बेड भएको आइसोलेसन केन्द्र संचालनमा ल्याएको छ । आइतबारदेखि गाउँपालिकाले अक्सिजनसहितको ५० वेडको व्यवस्थापन गरी आइसोलेसन संचालनमा ल्याएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । जनक...

  • बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा कोहलपुर -१३ का ५७ वर्षीय पुरुषको आइतबार दिउँसो १:४० बजे मृत्यु भएको...

  • सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका छन् । ओलीले आज बिहान १०ः३० बजे बालुवाटारमा बस्ने गरि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । बैठकको...

  • नेपालगन्जमा कोरोना संक्रमण बढ्दै जाँदा भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई अक्सिजनको कमि हुन नदिनका लागि नेपालगन्जका युवा व्यवसायी संगम शाहले शनिबार अस्पताललाई एक लाख बढी रकम सहयोग गरेका छन । कोरोना उपचारमा अक्सिजन अभाव नहोस् भन्दै स्थायी...

  • बाँके र बर्दियामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । शनिबार मात्र बाँके र बर्दियाका ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा रहेको कोरोना ल्यावमा २८८ जनाको स्वाव परिक्षण गरिएकोमा २०४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी नेपालगन्ज...