दाङमा भएको छुट्टाछुट्टै दुईवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ कटुवाखोला नजिकै ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । ना ५...
फाईल तस्बिर । बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको चुरे क्षेत्रमा पुगेको छ । बाँके राष्ट्रिय निुकञ्ज स्रोतका अनुसार बाघ चुरेको घोच क्षेत्र तर्फ गएको छ । यसअघि मानिसमाथि आक्रमण गर्दै आएको उक्त बाघलाई बर्दिया राष्ट्रिय...
अपार्टमेन्टमा भित्तो जोडिएका छिमेकी जोडीले सहवासका बेला आवाज निकालेर दिक्क पारेपछि एक जना महिलाले लिखित रुपमै सन्देश पठाइन्, त्यसो नगर्न । तर उक्त दम्पत्तिले ती महिलाको लिखित गुनासोको यस्तो रोचक शैलीमा जवाफ पेस गर्यो कि त्यसले महिलालाई रुनु र हाँस्नु...
मंगलबार बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगामा भएको आगलागीका पिडितहरुलाई प्रारम्भिक चरणको राहत वितरण गरीएको छ । आगलागीबाट क्षतीग्रस्त भएका ७ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समिति बाकेको तर्फबाट जनही रु. १५ हजार, रेडक्रस सोसाईटिबाट बन्दबस्तिका...
नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा गोलको वर्षा गरेको छ । मासाले मंगलबार भएको खेलमा कराँची महिला फुटबल क्लबलाई ३५-० गोलले पराजित गरेको हो । मासाको जितमा नेपाली फरवार्ड अनिता केसी एक्लैले १६...
बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगा गाउँमा आगलागि भएको छ । घरमा बालेको आगोबाट आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । त्यस गाँउमा प्राय सबैको फुसका छाना भएका घर छन । मंगलबार दिउसो करिब १ बजेको समयमा आगलागी भएको थियो । नरैनापुर गाउँपालिकाको...
बाँकेमा १९ महिनाको अवधिमा क्षयरोगबाट ५८ जनाको ज्यान गएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा मंगलबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो रिपोर्ट सार्वजनिक गरीएको हो । क्षयरोगबारे सरोकारवालाबीचको अन्तरक्रिया...
फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए । चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म...
अदालतको फैसला विना ४० वर्ष भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारलाई क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको छ । अदालतले तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार परिवारले क्षतिपूर्ति मागे दिन...
नेपालमा पुन कोरोना संक्रमितको सँख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...