मुख्य समाचार


नेकपा माओवादी केन्द्रको आज बसेको पार्टी स्थायी समिति बैठक सकिएको छ । माओवादीले ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी...

  • पछिल्लो समयमा बिश्व लगायत नेपालमा पनि उच्च प्रबिधिको तीब्र रुपमा बिकास हुँदै आएको छ । धेरै मान्छेहरुले प्रबिधिको प्रयोग गरिरहेका छन । प्रबिधिको बिकास सङ्गसङ्गै कसैले सकारात्मक त कसैले नकारात्मक रुपमा प्रबिधिको प्रयोग गरेको पाइन्छ । सामाजिक संजाल...

  • नेपाली क्रिकेटर कुशल भुर्तेलले लगातार तेस्रो टी-२० क्रिकेटमा अर्धशतक प्रहार गर्दै कीर्तिमान रचेका छन् । नेदरल्यान्ड्सविरुद्धको तेस्रो खेलमा १३औँ ओभरको अन्तिम बलमा अर्यान दत्तको बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए । करिअरको पहिलो ३ टी-२० म्याचमा...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ बैजापुरमा घरेलु तथा लैङ्गीक हिँसा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको छ । जुनकिरी महिला समुह बाँकेको आयोजना, सामाजिक डिभिजन कार्यालय बाँकेको सहयोग तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा संचालन गरिएको...

  • नटवरलाल भन्ने नाम प्रायः जनजिब्रोमा प्रचलित नाम नै हो । उक्त व्यक्तिको बारेमा धेरैलाई थाहा नहोला तर हामीकहाँ पनि कोही ठग वा फटाहालाई उपमा दिनुपरेमा नटवरलाल नै भन्ने गरिन्छ । नटवरलाल वास्तवमा भारतको एक महाठगको नाम हो । उसले आफ्नो जिवनमा यतिधेरै चोरी...

  • बाँकेको कोहलपुर नगरपालिकाका एउटै वडाका दुई कोरोना संक्रमितको सोमबार एकैदिन मृत्यु भएको छ । कोहलपुर नगरपालिका - २ की बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर - २ कै ७७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । ३५ वर्षीया...

  • लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन । मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई नयाँ मन्त्री बनाई मन्त्रीपरिषद  पुर्नगठन गरेका छन । नयाँ मन्त्री नियुक्त हुनेमा सन्तोष कुमार पाण्डेय भौतिक पूर्वाधार...

  • पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार २ सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ७ हजार ५ सय ४८ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका...

  • काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले १२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय २ रनको...

  • नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेका छन् । बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्य पनि सहभागी भएका छन् । बैठकमा झलनाथ माधव पक्षका दुई केन्द्रीय सदस्य विष्णु रिजाल र सोम मिश्र पनि सहभागी भएका...