मुख्य समाचार


फाइल फोटो बाँकेमा कोरोना संक्रमण बढेसङ्गै संक्रमितहरुको मृत्यु हुने दर पनि बढेको छ । बिहीवार मात्रै बाँकेका तीनजना र सल्यानका एक गरी चारजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु...

  • पछिल्लो २४ घन्टामा देशभरबाट २ हजार ४ सय २८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार ४ सय ४८ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका...

  • बिहिबार बाँकेका थप २५८ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको ल्याबको परिक्षणमा १५५ जना, मेडिकल कलेज कोहलपुरको ल्याबको परिक्षणमा ४४ जना र बागेश्वरी डाइग्नोष्टिकको ल्याबको परिक्षणमा ५९ गरी कुल २५८ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार संकलन...

  • नेपालगन्ज लगायत बाँके जिल्लाभर तिव्र गतिमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्नकालागि बाँके प्रशासनले गएराती १२ बजेदेखि नेपालगन्ज क्षेत्रमा एकहप्ते 'लकडाउन' को घोषणा गरेको छ । नेपालगन्जको गणेशमान चोक, बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमण हुने दर बढेसङ्गै संक्रमितको मृत्यु दर पनि बढिरहेको छ । बिहिबार नेपालगन्जमा थप एक कोरोना संक्रमित वृद्धा महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । बिहीबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का ८६ बर्षिया वृद्धा...

  • आज नेकपा स्थापना दिवस । नेपालका कम्युनिस्ट पार्टीहरुले आज स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक...

  • एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । लामो समयदेखिको संवादहीनता तोड्दै बुधबार साँझ दुवै नेताबीच ६ बजेदेखि ७ः४५ सम्म एकल भेटघाट भएको हो । एक घण्टा ४५ मिनेट वार्ता गरेपछि...

  • नेकपा माओवादी केन्द्रको आज बसेको पार्टी स्थायी समिति बैठक सकिएको छ । माओवादीले ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको पार्टी स्थायी समिति...

  • पछिल्लो समयमा बिश्व लगायत नेपालमा पनि उच्च प्रबिधिको तीब्र रुपमा बिकास हुँदै आएको छ । धेरै मान्छेहरुले प्रबिधिको प्रयोग गरिरहेका छन । प्रबिधिको बिकास सङ्गसङ्गै कसैले सकारात्मक त कसैले नकारात्मक रुपमा प्रबिधिको प्रयोग गरेको पाइन्छ । सामाजिक संजाल...

  • नेपाली क्रिकेटर कुशल भुर्तेलले लगातार तेस्रो टी-२० क्रिकेटमा अर्धशतक प्रहार गर्दै कीर्तिमान रचेका छन् । नेदरल्यान्ड्सविरुद्धको तेस्रो खेलमा १३औँ ओभरको अन्तिम बलमा अर्यान दत्तको बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए । करिअरको पहिलो ३ टी-२० म्याचमा...