लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको...
कोरोना संक्रमित विरामीलाई लक्षित गरि अनलाइन पत्रकार संघ, बाँकेले साताब्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खवर बाहिरिए पछि बुधबारबाट साता ब्यापी रक्तदान कार्यक्रम सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानले...
अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र...
नेपालगञ्जस्थित भेरी अस्पतालमा विरामी कुरुवालाई २० रुपैयाँमा खाना खुवाउँदै आएको अन्जनी माता रसोईलाई नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ बाँकेले मंगलबार खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीको अवस्थामा भेरी अस्पतालमा विरामीका कुरुवालाई सस्तो...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अब एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने बताएका छन् । विपक्षी चार दलले प्रदेशसभामा पहिले नै दर्ता भएको...
फोटो बिमल चन्दको फेसबुकबाट भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने ‘अक्सिजन लिक्विड’ आइपुगेको छ । मंगलबार दिउँसो ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेको हो । भारतबाट आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा...
पहिलो चरणको नोवेल कोरोना (कोभिड-१९) का दौरान देशभरमै उत्कृष्ठ भूमिका खेलेको भन्दै ‘कोभिड हिरो’ घोषित भएका स्वास्थ्यकर्मी नरेशवावु श्रेष्ठ पुन: बाँकेमा झिकाईएका छन । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठलाई ३ महिनाकालागि...
शेयर बजार परिसूचक नेप्से फेरि कीर्तिमानी विन्दुमा पुगेको छ । सोमवार २० दशमलव ७१ बढेर २७ सय ५९ दशमलव २२ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि आइतवार (हिजो) नेप्सेले २७ सय ३८ विन्दुको रेकर्ड बनाएको थियो । आज बैंकिङ...
कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा-३ दाङका वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको सोमबार निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । यसैगरी...
बाँकेमा जारी निषेधाज्ञा थप एकसाता लम्बीएको छ । सोमबार राती १२ बजेबाट लागु हुने गरी जेष्ठ १ गते राती १२ बजेसम्म निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ । डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले १०...