सरकारले दुईवटा महत्त्वपूर्ण र विवादित कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य जारी गर्दै स्थानीय पूर्वाधार साझेदारी...
गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष ९आव० २०७८/७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट...
अर्थमन्त्री विष्णु पौडेलले खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बिनियोजन गरेका छन् । खानेपानी अन्र्तगतका बिभिन्न आयोजना संचालनका लागि यो रकम छुट्याइएको हो । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक वर्ष २०७८/७९ का लागि...
सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेका हुन् । गत वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका...
सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट मार्फत जानकारी दिएका हुन् । सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले...
सरकारले कृषि क्षेत्रको बजेट बढाएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको हो । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले घोषणा गरेको यो बजेट रासायनिक...
शनिबार प्युठानमा ४२ जना कोरोनाका संक्रमित थपिएका छन भने, ४२ जना नै कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शनिबार जिल्लाका विभिन्न स्थानका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । यो समेत जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित...
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा केही दिनदेखि वर्षात भइरहेको छ । यास चक्रवातका कारण वर्षात भइरहेको र सोमबारसम्म पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा...
आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दैछन् । बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश राष्ट्रपतिसमक्ष...
आज बिहान बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । मन्त्रिपरिषद बैठकले बजेट अध्यादेशबाट ल्याउन राष्ट्रपति समक्ष सिफारिस गर्ने छ भने राष्ट्रपतिबाट स्वीकृत...