कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा...
नेकपा माओबादी केन्द्र निकट अखिल क्रातिकारीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदमका विरुद्ध पम्प्लेट टाँसेर विरोध जनाएको छ । अखिल क्रान्तिकारी बाँके कोहलपुर नगर कमिटीले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीले चालेको कदम...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ खैरेनीका गिरिजा वलीले विगत १ वर्ष देखि व्यसायिक रूपमा तरकारी खेती गरेका छ्न । मल्चिङ प्रविधिबाट तरकारी खेती गरिरहेका वलीले हाल ६ कठ्ठा जग्गामा काक्रो, फर्सी, लौका, तिते करेला, बोडी टमाटर लगायतका तरकारी खेती गरिरहेका...
बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । शनिबार एक कार्यक्रममा बिच स्कुलले कोहलपुर नगरपालिकाद्धारा संचालित कोभिड अस्पतालकालागि स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । स्कुलका प्रिन्सिपल फा. जोमन जेम्सले...
पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८...
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको छ । शनिबार राति अबेरसम्म बसेको कार्यकारिणी समिति बैठकले महतोलाई नेता नमान्ने निर्णय गरेको हो । जसपाभित्र वर्तमान सरकारलाई समर्थन...
सरकारले सार्वजनिक स्थानमा भीडभाडजन्य गतिविधि हुन नदिन सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन मिति घोषणा भएसँगै त्यसको...
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका लागि देशलाई दुर्घटनातर्फ धकेल्ने प्रयास गरेको बताएका छन् । उनले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन् । “यस वैश्विक...
नेकपा एमालेको स्थायी समितिको बैठक आज दिउँसो बस्ने भएको छ । शनिबार दिउँसो ४ बजे बालुवाटारमा स्थायी समितिको बैठक बस्न लागेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक जीवन र...
विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेसँगै संयुक्त बैठक बस्ने भएको हो । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा शनिबार बिहान ११ बजे बस्न लागेको...