प्रतिनिधिसभा विघटनसँग सम्बन्धित रिटहरु उपर आज बस्ने संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग गर्दै २६ र केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा...
बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले कोरोना भाईरस (कोभिड-१९) बाट प्रभावित बृद्धबृद्धा तथा बालबालिकाहरुलाई पोषणयुक्त खाद्य पदार्थ तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्कुलले बिहिबार कोहलपुर नगरपालिका अन्तर्गत महिला तथा वालवालिका शाखालाई...
पत्रकार तथा सञ्चारकर्मीका लागि विभिन्न माग राख्दै नेपाल प्रेस युनियन बाँकेले बिहीबार ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई युनियन...
नेपालको राजनीतिक घटनाक्रमसँग जोडेर भारतको चलखेल रहेको विश्लेषण आइरहेकै बेला भारतले त्यसलाई अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ‘नेपालको राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो’ भनेको छ । ‘हामीलाई लाग्छ कि अहिले देखिएको...
रमेश हाफ क्या.वि. लिएर बजारमा लागेको रमाइलो मेला हेर्न गयो । ऊ एक्लै थियो । नियास्रो मान्दै पचास रुपियाँको बैशाखी टेकेर गेटभित्र प्रवेश गर्यो । 'हेलो रमेश सर ! पुर्वतिरको कुनामा आउनुस् ।' राजु करायो । रमेश पनि उतै सोझियो । सामान्य भलाकुसारी भयो । हाकिम खराब...
सेतोखरी मिडिया प्रालिले आफ्नो स्थापनाको पहिलाे वार्षिकोत्सब मनाएकाे छ । प्रालिले आफ्नो पहिलो स्थापनाको अवसर पारेर हरेक बर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्नेगरी पत्रकारीता पुरस्कारको स्थापना गरेको छ । हरेक बर्ष एक जना सक्रिय पत्रकारलाई पुरस्कृत गर्नेगरी...
बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टिपिओ नेपाल) ले बाँकेका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । मानव अधिकार संरक्षण तथा पवद्र्धन केन्द्र (हुरिपप) का अध्यक्ष आलम खानको समन्वयमा टिपिओ नेपालले बाँकेका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान...
२५६५औं बुद्ध जयन्तीका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना ब्यक्त गरेका छन । आज शुभकामना सन्देश जारी गर्दा अध्यक्ष प्रचण्डले गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याएको योगदान नेपालीहरुका...
प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् । उनले बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको र बुद्धवादको...
आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ । भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको...