मुख्य समाचार


जनता समाजवादी पार्टी (जसपा) आज सरकारमा सहभागी हुने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार राति भएको छलफलमा ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको...

  • नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणका कारण ज्यान गुमाएका संघका साधारण सदस्यका परिवारलाई रु. ३१ हजार सहयोग गर्ने भएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सहयोग दिने सम्बन्धी निर्णय गरेको महासचिब चिरञ्जीवी...

  • साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो । आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८...

  • बाँकेमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ५ संक्रमितको हिजो बेलुका साढे ७ बजेदेखि आज बिहान साढे ८ बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका २, दाङका १, दैलेखका १ र सल्यानका १ जना रहेका छन । जिल्ला...

  • नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा...

  • एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ । एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले...

  • तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ रु सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको...

  • युवा ब्यवसायी गौरब दहाल (सम्राट) ले नेकपा माओवादी केन्द्रद्धारा कोहलपुरमा संचालित कोरोना राहत कोषलाई खाद्यान्न सहयोग गरेका छन । कोरोनाका कारण समस्यामा रहेका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउन पार्टीले संचालन गरेको राहत कोषलाई सम्राटले १० बोरा चामल उपलब्ध...

  • मेचि-महाकारी बुहारी संयुक्त आवाज लुम्बीनी प्रदेश कमिटिले बिश्वव्यापी महामारी (कोरोना भाईरस) बाट पिडीतहरुका लागि 'राहत कोष'को स्थपना गरेको छ । लुम्बिनी प्रदेश कमिटिको भर्चुअल मिटङ मार्फत 'राहात कोष' स्थपना गर्ने निर्णय भएको प्रदेश सह-संयोजक रेणुका खड्काले...

  • नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारीले नेपाल पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपैयाँ सहयोग गरेका छन । पत्रकार महासंघ बाँकेको एम्वुलेन्स खरिद गर्ने अभियानलाई सघाउन उनले एघार हजार रुपैयाँ सहयोग गरेका हुन । नेपालगन्जको...