मुख्य समाचार


सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या गरिएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा ८ वर्षीया बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय राउदगार यादवकी...

  • भारतका प्रख्यात धावक मिल्खा सिंहको चन्डीगढ अस्पतालमा निधन भएको छ । उनी पछिल्लो समय कोरोनाबाट संक्रमित थिए । पाँच दिन पहिले मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको निधन पनि कोरोनाकै कारण भएको थियो । ९१ वर्षका सिंहलाई चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ती...

  • कोहलपुर नगरपालिका वडा नं.  १३ मा बिहिबार जनचेतनामूलक स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नगरका १५ वटै वडामा 'हाम्रो स्वास्थ्य हाम्रै हात, हामीलाई चाहिन्छ नगर प्रमुखको साथ' भन्ने मुल नाराका साथ चेतनामूलक स्वास्थ्य शिबिर संचालन अभियान सुरु गरीएको कोहलपुर...

  • बाँके प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार भएका अभियुक्तहरुलाई धमाधम समाउँदै आएको छ । गतबर्ष प्रहरी उपरीक्षक ओमबहादुर राना बाँके प्रहरी प्रमुख भएर आए देखिनै यो अभियानलाई प्रहरीले तिब्र रुपमा अगाडी बढाइरहेको छ । प्रहरीले आज गौबध मुद्दाका फरार...

  • नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज विदाइ गरेका छन । पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव पोखरेल र पार्टीका केन्द्रीय...

  • बुधबार बाँकेका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १६८ नमुना मध्ये, ४० जनामा कोरोना संक्रमण देखिएको...

  • जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले...

  • बाँके जिल्ला भएर बग्ने मानखोला नदीको बहाव सतर्कता बिन्दुमा पुगेको र अझै बढ्दो अबस्थामा रहेको भन्दै जल-मौसम कार्यालय कोहलपुरले नदी छेउछाउमा सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यसैगरी, सो कार्यालयले बाँके जिल्लाका चुरेबाट बग्ने अन्य खोलानालाहरुमा पनि...

  • सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब...

  • गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६...