१ भदौ, काठमाडौं । फिडेल देवकोटा निर्देशित नेपाली फिल्म ‘द रेड सुट्केस’ले अष्ट्रेलियाको मेलबर्नमा आयोजित इण्डियन फिल्म फेस्टिभल २०२४ मा ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’को अवार्ड जितेको...
१ भदौ, नेपालगन्ज । थारु कल्याणकारिणी सभा (थाकस) बाँकेको अध्यक्षमा संगीता चौधरी सर्वसम्मत चयन भएकी छन् । नेपालगञ्जमा शनिबार सम्पन्न ११औ अधिवेशनबाट संगिताको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । १७ सदस्यीय सर्वसम्मत कार्यसमितिको उपाध्यक्षमा...
१ भदौ, काठमाडौं । नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ । अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । क्यानका अनुसार छनोटका खेलहरू सन् २०२५ अप्रिल १२...
३२ साउन, कोहलपुर । खजुरा गाउँपालिकाद्धारा २०८१/०८२ मा संचालन हुने गौरबका योजनाहरुको सर्वे हुने ठाउँको अनुगमन गरीएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान), उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले आयोजनास्थलको...
३२ साउन, कोहलपुर । जुवातास खेलिरहेको अवस्थामा बाँके र काठमाडौंबाट १६ जना पक्राउ परेका छन्। बाँके, बैजानाथ गाउँपालिका-६ रामपुर बस्ने ४९ वर्षीय समर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा समर समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी...
२६ साउन, बुटवल । बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता...
२५ साउन, काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि...
२५ साउन, बर्दिया । बर्दियामा बाघकोआक्रमणमा परी एक युवा घाईते भएका छन । बारबर्दिया नगरपालिका ९ बैदी चोक नजिकको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणमा परी स्थानीय चन्द्र बहादुर कसेरा गम्भीर घाईते भएका हुन । च्याउ टिप्न गएको समयमा शुक्रबार बिहान कसेरालाई...
२४ साउन, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली...
२३ साउन, नेपालगन्ज । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५ परीक्षार्थी...