मुख्य समाचार


संसारको सबैभन्दा अग्लो भवनदेखि संसारकै सबैभन्दा ठूलो सपिङ मल हुने सहर हो युएइको दुबई । अब दुबइको नाममा अर्को किर्तिमान पनि थपिएको छ, संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल । डीप डाइभ दुबई...

  • सेयर बजार परिसूचक नेप्से ८।२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा...

  • ६ महिना अघि कोहलपुरबाट हराएका ३ बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. ४ का ७ देखि ९ वर्षका २ बालक र १ बालिका भारतको बरेली स्थित एक बालगृहमा भेटिएको र उनिहरुको उद्धार गरि कोहलपुर ल्याईपुर्याईएको कोहलपुर वडा नं. ४ का वडा...

  • बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ हवल्दारपुरमा शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्ध युवाहरुलाई अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । माइती नेपालको आयोजना र समाज सेवा संस्था नेपालको समन्वयमा संचालन गरिएको कार्यक्रममा माइती नेपाल क्षेत्रीय...

  • राँझा विमानस्थलको पार्किङमा एक युवकले ईरिक्सा रोक्छन । रिक्सा पार्क गरेर आफुले ल्याएका यात्रुसँगै विमानस्थल कक्ष छिरेका उनि केहीबेरमा बाहिर निस्कँदा त्यहाँ एक युवक हातमा रसिद समाएर पार्किङ शुल्क उठाउन आइपुग्छन् । पार्किङ एरियामा रिक्सा पार्क गरेबापत...

  • आफ्नै छोराले एक वृद्धको मुख सिलाई गरेर हातखुट्टा बाँधी फालिदिएको घटना बाहिर आएको छ । छिमेकी मुलुक भारतको झारखण्ड राज्यस्थित पलामु जिल्लामा एक वृद्धलाई मुखको ओठ सिलेर रेल्वे पटरीमा फालिदिएको घटना बाहिर आएको छ । स्थानीय ६५ बर्षिय भोला रामको ओठ सियो धागोले...

  • त्रिभुवन विश्वविद्यालयले मानवशास्त्र विषयको स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले आइतबार सूचना जारी गर्दै भर्नाका लागि दरखास्त आह्वान गरेको हो । मानवशास्त्र विभागका विभागीय प्रमुख डा. डम्बर...

  • पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा १७७५ जनामा...

  • बाँकेको बैजनाथ गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । बुधबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै ८ जना किसानहरुलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल तथा उपाध्यक्ष शारदा रेग्मी...

  • बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाले स्थानीय कृषक समुहहरुलाई उन्नत जातको बोयर बोका उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा गौतम र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदिले मंगलबार स्थानीय कृषक समुहलाई अस्ट्रेलियन...