प्रेस सेन्टर बाँकेका पुर्व अध्यक्ष प्रदिप वाग्ले 'क्रान्तिकारी पत्रकारिता पुरस्कार-२०७७' बाट सम्मनित भएका छन । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व उपाध्यक्ष समेत रहेका वाग्लेलाई प्रेस...
मलाई गुलाबको आकार मन पर्छ मलाई गुलाबको प्रकार मन पर्छ गुलाब रातो हुन्छ गुलाब सेतो हुन्छ गुलाब पहेँलो हुन्छ गुलाब सुन्दर हुन्छ गुलाब तराईमा फुल्छ गुलाब समावेशी हुन्छ गुलाबलाई हामी सबै मन पर्छ त्यसैले मलाई गुलाब औधी मन पर्छ जब ओठमा रङ्गिबिरङ्गि प्रेमिल...
अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको...
सुर्खेत प्रहरीले नक्कली डीएसपीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भट्टराईका साथबाट...
सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले...
मेची माहाकाली बुहारी संयुक्त आवाजले बाँकेको बैजनाथ गाँउपालिकामा भएको घटनाको गम्भीर रुपमा छानबिन गर्न माग गरेको छ । मंगलबार बाँकेका प्रमुअ जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई भेटेर मेची माहाकाली बुहारी संयुक्त आवाज बाँकेका शाखाका पदाधिकारीहरुले...
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपपछि नेपाल नआई कतार पुगे । भारतसंगको फाइनल खेलअघि उनले त्यही खेल नै नेपाली टिमसंग आफ्नो अन्तिम खेल हुनेसमेत घोषणा गरे । साफले प्रतिबन्ध लगाएपछि...
सरकारले यस वर्ष कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले प्रत्येक वर्ष कात्तिक ३ र ४ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर यो वर्ष भने दशैंको विदा पर्न गएकोले...
मुलुकका विभिन्न भागमा भारी वर्षासँगै गएको बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ । पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन् । बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन् । वर्षाले जनजीवन...
बाँकेको कोहलपुरमा झुण्डिएको अवस्थामा एक जनाको शव भेटिएकोछ । कोहलपुर नगरपालिका वडा नं. १३ को सिमरी गाउँ नजिकै रहेको जङ्गलमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मंगलबार दिउँसो रुखमा झुन्डिएको अवस्थामा शव...