मुख्य समाचार


२ भदौ, सुर्खेत । पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु-जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बेलुकी परेको पानीले जाजरकोटको छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ ठाउँमा पहिरो...

  • २ भदाै, काठमाडौँ । ‘भ्वाइस किड्स’ सिजन-३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् । विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले...

  • २ भदौ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

  • १ भदौ, काठमाडौं । फिडेल देवकोटा निर्देशित नेपाली फिल्म ‘द रेड सुट्केस’ले अष्ट्रेलियाको मेलबर्नमा आयोजित इण्डियन फिल्म फेस्टिभल २०२४ मा ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’को अवार्ड जितेको छ । भेनिसमा वर्ल्ड प्रिमियर भएको यो फिल्मलाई गत वर्ष नेपालमा...

  • १ भदौ, नेपालगन्ज । थारु कल्याणकारिणी सभा (थाकस) बाँकेको अध्यक्षमा संगीता चौधरी सर्वसम्मत चयन भएकी छन् । नेपालगञ्जमा शनिबार सम्पन्न ११औ अधिवेशनबाट संगिताको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । १७ सदस्यीय सर्वसम्मत कार्यसमितिको उपाध्यक्षमा...

  • १ भदौ, काठमाडौं । नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ । अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । क्यानका अनुसार छनोटका खेलहरू सन् २०२५ अप्रिल १२...

  • ३२ साउन, कोहलपुर । खजुरा गाउँपालिकाद्धारा २०८१/०८२ मा संचालन हुने गौरबका योजनाहरुको सर्वे हुने ठाउँको अनुगमन गरीएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान), उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले आयोजनास्थलको...

  • ३२ साउन, कोहलपुर । जुवातास खेलिरहेको अवस्थामा बाँके र काठमाडौंबाट १६ जना पक्राउ परेका छन्। बाँके, बैजानाथ गाउँपालिका-६ रामपुर बस्ने ४९ वर्षीय समर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा समर समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी...

  • २६ साउन, बुटवल । बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता...

  • २५ साउन, काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि...