रेडियो सद्भाव र राप्तीसोनारी गाउँपालिकाको संयुक्त आयोजनामा शनिबार राप्तीसोनारीको अगैयामा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा राप्तीसोनारी ८ कि कल्पना विकले...
शनिवार नेपालगन्जमा ४ जना प्रखर गजल स्रष्टाहरुको रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । १ सय ५३ औ मोति जयन्ती तथा ८० औ प्रकाश राजापुरी जन्मजयन्तीको अवसरमा मध्यपश्चिमान्चल गजल प्रतिष्ठानले आयोजना गरेको एक विशेष कार्यक्रमका बिच सुर्खेतका ऋषि शर्मा सुदामा,...
कलाकार तथा राजनीतिज्ञ नन्दमूरी हरिकृष्णको निधनले तेलेगु फिल्म उद्योग शोकमग्न भएको छ । उनको अन्तिम संस्कार गत ३० अगष्टको दिन हैदबारमा गरिएको थियो । उनको अन्तिम संस्कारको केही तस्वीर र भिडियोहरु इन्टरनेटमा शेयर भइरहेका छन्, जुन तस्वीरहरु हृदयविदारक...
बलिउड नायिका सन्नी लिओनी नेपाली चलचित्रमा अनुबन्धीत भएकी छन् । कलिउडमा धेरै नै चर्चामा आइरहेका अभिनेता अनुप बिक्रम शाहीसँग बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले एकैसाथ नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन्। विक्रम जोशीले निर्देशन गर्न लागेको यस चलचित्रमा...
समसामयीक विषयवस्तुलाई समेटी तयार पारिएको सर्ट मुभी 'सहवास' रिलिज गरिएको छ । रुद्राक्ष ईन्टरटेनमेन्टले निर्माण गरेको सर्ट मुभी 'सहवास' को मुख्य भूमिकामा प्रकाश कँडेल देखिएका छन भने कँडेललाई शिल्पा खड्काले साथ दिएकी छन । शुसिल बरालीको सम्पादन तथा रक कौशलको...
बाँके / थारु गित घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँमा सम्पन्न भएको छ । थारु गायक विश्व सागर परियार र सुमन चौधरीको स्वर रहेको थारु गित घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँपालिकामा भएको हो । झम्कावाली बथनियाको अपार सफलतापछि थारु...
भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनका लागि नेपाली सेनाले हवाइ गस्ती शुरू गरेको छ । सेनाले सोमवारदेखि हवाइ गस्ती शुरू गरेको हो । सुरक्षा चुनौती रहने भनेर पहिचान भएका क्षेत्रलाई लक्षित गरी गस्ती शुरू गरेको सैनिक प्रवक्ता सहायक रथी गोकुल...
काठमाडौं/ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका...
बाँके स्कुल आईडल-२०७५ को तेस्रो अडिसन राउण्ड शनिबार सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगन्जस्थित बाटिका होटलमा भएको अडिसन राउण्डबाट जिल्लाका १२ वटा विद्यालय सेमिफाइनल राउण्ड कालागि छनोट भएका छन । दोस्रो राउण्डबाट छनौट हुन सफल १४ वटा विद्यालयहरुबिच...
बलिउडकी चर्चित हट नायिका सन्नी लियोनीले अब एक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छिन् । लण्डनमा छायांकन हुने चलचित्र ‘पासवर्ड’का लागि सन्नी लियोनी फाइनल भैसकेकी छिन् । उनले महंगो रकम लिएर चलचित्रमा काम गर्न लागेको वुझिएको छ । बलिउड र नेपाली फिल्मको...