बाँके प्रशासनले तिहारको समयमा देउसी भैलो खेल्नेहरुका लागि समय सिमा निर्धारण गरेको छ । बुधबार जिल्ला प्रशासनले एक बिज्ञप्ती जारी गर्दै देउसी भैलो, नाचगान लगायतका कार्यक्रम गर्न राती...
हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ । यसअघि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको टेलिसिरियल आउँदो आईतबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकारसमेत रहेका मरिचमान श्रेष्ठले...
कमेडी च्याम्पियन–२ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो । पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले पूर्वयुवराज...
चर्चित हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र मञ्जुले...
अन्तरिक्षसम्बन्धी एउटा फरक खाले प्रतिस्पर्धामा अगाडि पर्दै अमेरिकी टोलीभन्दा अगाडि नै चलचित्र छायाङ्कन गर्न एउटा रुसी अन्तरिक्ष टोली इन्टर्न्याश्नल स्पेस स्टेशन आईएसएसमा पुगेको छ । क्लिम शिपेन्कोले निर्देशन गर्ने चलचित्रको प्रमुख भूमिकामा ३७ वर्षीय...
शनिबार मध्यरातमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइको एक क्रुज पार्टीमा छापा मारेको छ । छापा मार्ने क्रममा क्रुजमा बलिउड नायक साहरुख खानका छोरा आर्यन खानसहित विभिन्न धनाढ्य परिवारका व्यक्तिहरु थिए । एनसीबी मुम्बईका निर्देशक समीर वानखेडेले...
केही दिनदेखि भारतीय मिडियामा साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनैनीकोे डिभोर्स हुन लागेको खबर सार्वजनिक भैरहेको छ । यो बिषयमा यी दुई कलाकारले औपचारिक रुपमा केही पनि बताएका थिएनन् । तर, आज एक प्रेस विज्ञप्ती नै जारी गर्दै आफूहरुले अलग...
एक दशक अगाडि नेपाली सांगीतिक बजारमा गायक निमा रुम्बाको क्रेज गज्जबको थियो । निमाको गीत र उनको गायन शैलीले आम श्रोतालाई भुतुक्कै बनाउथ्यो । सन् १९९१ बाट गायन यात्रा सुरु गरेका रुम्बाले सन् १९९४ मा ‘सुन सुन’ एल्बम सार्वजनिक गरेका थिए । उनलाई स्थापित गरेको...
वयस्क चलचित्र दुनियामा धेरै मानिसले हेर्छन् तर वयस्क चलचित्रभित्रको संसार कस्तो हुन्छ ? यो कसरी सुट गर्छन भन्ने कुरा कमै मानिसलाई मात्र थाहा छ । हालै केहि पोर्नस्टार र निर्माताहरुले पोर्न फिल्मभित्रका धरै रोमाञ्चकारी तथ्यहरु उजागर गरिदिएका छन् । सामाजिक...
गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ । उनी अमेरिकी नागरिक हुन् । एक पटकको प्रवेशाज्ञा (भीसा) प्राप्त अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले...