१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका...
१३ पुस, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को कार्यकाल सकिन लाग्दै गर्दा सो पदमा को नयाँ आउँछन् भन्ने चासो बढ्न थालेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिना अघि निर्वाचनको सबै प्रक्रिया...
१३ पुस, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन...
१२ पुस, कोहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा पानीमा डुबेको अवस्थामा एक जनाको शव भेटिएको छ । राप्ती सोनारी ३ सिनाबाज गाउँका स्थानीय टिकाराम थारुको डुबेको अवस्थामा शब भेटिएको हो । पानीमा डुबेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि...
१२ पुस, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस २५ गते १ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी हुन्। सरकारले सोमबार संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले...
१२ पुस, कोहलपुर । संघीय सरकार गठनसँगै सत्ता साझेदार दलहरु प्रदेश सरकार गठनका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । लुम्बिनी प्रदेश सरकार गठनका लागि समेत गृहकार्य सुरु भइसकेको छ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सत्ता साझेदार दलहरू...
१२ पुस, काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो । ‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान...
१२ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी...
पुस ११, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सुरुवाती ८ सदस्यीय मन्त्रीमण्डलमा मन्त्रीहरुको वरीयता निर्धारण भएको छ । जसअनुसार तीन उपप्रधानमन्त्रीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वरियता...
११ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो बैठक बसेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो । सबै मन्त्रीहरूको कार्य विभाजन नभएकाले अरू विस्तृत निर्णय गर्ने एजेण्डा छैन ।